by मेरो प्रदेश डेस्क | Mar 13, 2026 | Uncategorized
कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन्। उनले तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूमाझ राजीनामा दिएको जानकारी गराएका हुन्। उनले पाँच वर्षसम्म कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका थिए। अर्काे प्रधान सम्पादकाे...
by मेरो प्रदेश डेस्क | Mar 13, 2026 | Uncategorized, अर्थ, गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछाप २६ फागुन । एक ताका उत्पादन र विक्रि वितरण गर्न भ्याइ नभ्याई हुने गरेको रामेछापमा उत्पादित ढाका कपडाको ब्यापार अहिले आएर खस्केको छ । बिक्रि कम हुन थालेपछि बिगतका दिनमा पर्याप्त ढाका कपडा उत्पादन गर्ने गरेका उद्यमीहरु अहिले ढाका...
by मेरो प्रदेश डेस्क | Mar 9, 2026 | Uncategorized
नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई पदको शपथ गराउनुभएको हो। गत माघ ११ गते सम्पन्न...
by मेरो प्रदेश डेस्क | Feb 25, 2026 | Uncategorized
रामेछाप उद्योग वाणिज्य संघको १५ औँ वार्षिक साधारण सभा र नबौँ जिल्ला अधिवेशन आगामी महिनामा हुने भएको छ । संघले बुधबार एक सूचना जारी गर्दै कार्यक्रमको मिति तय गरिएको जानकरी दिएको हो । सूचना अनुसार फागुन १२ गते बसेको संघको बैठकको निर्णयअनुसार साधारण सभा चैत १९ गते र...
by मेरो प्रदेश डेस्क | Feb 21, 2026 | Uncategorized, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछापको रामेछाप नगरपालिका–६, च्यास्कुमा बोलेरो गाडीको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।शनिबार दिउँसो ५०७५ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा ती बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। दुर्घटनापछि स्थानीय बासिन्दा तथा प्रहरी घटनास्थलमा पुगेका थिए। प्रहरीले गाडी र...
by मेरो प्रदेश डेस्क | Feb 2, 2026 | Uncategorized
रामेछाप । नेपाली काँग्रेस रामेछापका उम्मेदवार रामचन्द्र खड्काले जिल्लाका विभिन्न वडामा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। सोमबार खड्काले खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमको चामबोट, वडा नम्बर २ मझुवाको निगालपानी, वडा नम्बर ३ भिरपानीको सित्खा तथा सुनापति...