रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापमा दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. २ मा आगामी वैशाख १५ गतेदेखि १८ गतेसम्म ‘दोरम्बा सहिद स्मृति खुला पुरुष भलिबल प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। शैलुङ खेलकुद विकास समितिद्वारा आयोजित यस प्रतियोगितामा देशभरका पुरुष भलिबल टोलीहरूले सहभागिता...
मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

दोरम्बा शैलुङमा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न रामेछाप — नेपाल बिमा प्राधिकरण को आयोजनामा बुधबार दोरम्बा शैलुङ गाउँपालिकामा बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तान ले गर्नुभएको थियो।...
मन्थली आयुर्वेद चिकित्सालयको सेवा विस्तारः आठै पालिकामा पहुँच पुर्‍याउने लक्ष्य

मन्थली आयुर्वेद चिकित्सालयको सेवा विस्तारः आठै पालिकामा पहुँच पुर्‍याउने लक्ष्य

रामेछाप । मेछापको सदरमुकाम मन्थलीमा सञ्चालित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले सेवा विस्तारलाई तीव्रता दिँदै जिल्लाका आठवटै स्थानीय तहमा आयुर्वेदिक सेवा पुर्‍याउने लक्ष्य अघि सारेको छ। आयुर्वेदिक उपचारप्रति नागरिकको बढ्दो आकर्षणसँगै चिकित्सालयले आफ्नो पहुँच...
पत्रकार महासंघको ७१औँ स्थापना दिवसमा  बिबिध कार्यक्रम

पत्रकार महासंघको ७१औँ स्थापना दिवसमा  बिबिध कार्यक्रम

रामेछाप ।  नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवसका अवसरमा  रामेछाप शाखाले साेमबार विविध सामाजिक कार्यक्रम सम्पन्न गरेको छ।  दिवसको अवसर पारेर शाखाले जिल्लामा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको हो। कार्यक्रममा...
बोक्सीको आरोपमा ११ वर्षदेखि यातना : श्रीमान्को कुटपिटबाट ज्यान जोगाउन जंगलमा रात बिताउन बाध्य

बोक्सीको आरोपमा ११ वर्षदेखि यातना : श्रीमान्को कुटपिटबाट ज्यान जोगाउन जंगलमा रात बिताउन बाध्य

रामेछाप । घर भित्रको हिंसा कहिलेकाहीँ यति क्रूर हुन्छ कि पीडितले आफ्नै ज्यान जोगाउन जंगलमा रात बिताउनुपर्छ। रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुकी ३४ वर्षीया सर्मिला तामाङको कथा पनि यस्तै पीडादायी र आक्रोशजनक बनेको छ। सर्मिलाका अनुसार उनका श्रीमान् ३६ वर्षीय गोपिलाल...