by मेरो प्रदेश डेस्क | Sep 21, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
रामेछाप । विज्ञान सङ्कायमा अध्ययनरत मन्थली माध्यमिक विद्यालयका बिद्यार्थीहरुले विज्ञान प्रदर्शनी २०८१ आयोजना गरेको छ । विद्यालयको प्राङ्गणमा शुक्रवार कक्षा ९÷१०÷११ र १२ कक्षामा अध्ययनरत बिद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेको हो । प्रदर्शनीमा बिद्याथीहरुले मानव...
by मेरो प्रदेश डेस्क | Sep 21, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछाप । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रामेछाप जिल्लामा रहेको स्थानीय तह मध्य सबै भन्दा बढी उजुरी खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ्ग गाउँपालिका विरुद्ध परेको छ । रामेछाप जिल्लामा जम्मा परेको ३६ वटा उजुरी मध्य खाँडादेवी गाउँपालिका विरुद्ध १२ र दोरम्बा...
by मेरो प्रदेश डेस्क | Sep 19, 2024 | गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन सर्वपक्षीय योगदान आवश्यक रहेको बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले बताउनु भएको छ । बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको अहिलेको सरकारले वर्तमान संविधानमा रहेका...
by मेरो प्रदेश डेस्क | Sep 17, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाज रुपान्तरणमा रेडियोले महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो कुरा बचाउनु भएको हो ।सङ्घीय...
by मेरो प्रदेश डेस्क | Sep 16, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
काठमाडौँ — सहकारी ठगी सम्बन्धी संसदीय छान बिन विशेष समितिले तयार पारेको प्रतिबेदनले पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई देषी ठहर गरेको छ । समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहित...
by मेरो प्रदेश डेस्क | Sep 15, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । संविधान दिवसको अवसरमा सोमबार मूल समारोह समिति रामेछापले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखा मन्थली सँगको सहकार्यमा संविधान दिवस जिल्ला मूल समारोह समिति रामेछापले रक्तदान कार्यक्रम आयोजना गरेको हो । मूल समारोह समितिले भाद्र...