धमाधम चोरीको मोटरसाइकल पक्राउ गर्दै ट्राफिक प्रहरी

धमाधम चोरीको मोटरसाइकल पक्राउ गर्दै ट्राफिक प्रहरी

रामेछाप । पछिल्लो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चेकजाँचमा कडाई गरेसँगै जिल्लाका विभिन्न स्थानबाट १५ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ । चोरीमा संलग्न गिरोहले राजधानी काठमाण्डौं, ललितपुर, भक्तपुर लगाएतका विभिन्न जिल्लाहरुवाट मोटरसाइकल चोरी गरि रामेछापमा...
बाढी पहिरोको कारण रामेछापमा ५ घर विस्थापित

बाढी पहिरोको कारण रामेछापमा ५ घर विस्थापित

रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिका २ एकामफेदी बाहुनटोलमा बिहिबार लेदो सहित बाढी आउदा ५ घर विस्थापित भएका छन् । बिहिबार परेको अविरल वर्षातको कारण नाडिङ खोल्सामा पहिरो लेदो सहित बाढी आउदा पाँच घर विस्थापित हुनको साथै तिन वडा बाख्रा समेत खोलामा परि मरेको जिल्ला...
जर्बजस्ती करणी उद्योगमा फरार रहेका कठायत पक्राउ

जर्बजस्ती करणी उद्योगमा फरार रहेका कठायत पक्राउ

रामेछाप । आफ्नै भतिजी बुहारीलाई जर्वजस्ती करणी गर्ने अभियाेगमा रामेछाप उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पबन कठायत  पक्राउ परेका छन् । उनलाई बुधवार प्रहरीले जिल्ला सदरमुकाम मन्थलीवाटै पक्राउ गरेको हो । साबिक रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई केही वर्षअघि...
वडा अध्यक्ष सुनुवार प्रहरी नियन्त्रणमा

वडा अध्यक्ष सुनुवार प्रहरी नियन्त्रणमा

लक्षुमण खड्का रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले वडा अध्यक्ष मानबहादुर सुनुवारलाई नियन्त्रणमा लिएको छ । उमाकुण्ड गाउँपालिका–४ का वडा अध्यक्ष मान बहादुर सुनुवारलाई आइतवार प्रहरीले नियन्त्रणमा लिएको हो । सुनुवारले दोहोरो नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन...
रेडक्रस सोसाइटीको सभापतीमा पुन: कार्की निर्वाचित

रेडक्रस सोसाइटीको सभापतीमा पुन: कार्की निर्वाचित

रामेछाप । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सभापतीमा पुन: शिवकुमार कार्की निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट प्रतिस्पर्धी जयप्रकाश श्रेष्ठलाई ३ मतले हराउँदै कार्की सभापतिमा पुन: निर्वाचित भएका हुन् । कार्कीले ५३ मत पाएका थिए भने श्रेष्ठले ५० मत...
गेलुका बाढि पहिरो पिडितलाई रामेछाप–काठमान्डौं सृजनशिल समाजद्धारा सहयोग

गेलुका बाढि पहिरो पिडितलाई रामेछाप–काठमान्डौं सृजनशिल समाजद्धारा सहयोग

रामेछाप । मन्थली नगरपालिका–१२ गेलुका बाढिपिडितलाई रामेछाप–काठमान्डौं सृजनशिल समाजले सहयोग गरेको छ । केहिदिन अगी परेको अबिरल वर्षाले घर बिहिन बनेका १८ घर परिवारलाई एक एक थान त्रिर्पाल सहयोग गरेको छ । सृजनशिल समाजले बिभिन्न ब्यक्ति र संस्था संग सहयोग रकम ५५ हजार ६ सय...