धनुषा प्रहरीमा दुर्गा प्रसाईंविरुद्ध उजुरी

धनुषा प्रहरीमा दुर्गा प्रसाईंविरुद्ध उजुरी

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय जनकपुरमा दुर्गा प्रसाईँविरुद्ध उजुरी परेको छ । प्रसाईले पुरानो राष्ट्रिय गान बजाएको भन्दै धनुषा प्रहरीमा जाहेरी परेको हो । जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईँलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग...
दुर्गा प्रसाईँलाई र युवा सङ्घलाई माइतीघरमा कार्यक्रम गर्न नदिने

दुर्गा प्रसाईँलाई र युवा सङ्घलाई माइतीघरमा कार्यक्रम गर्न नदिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले दुर्गा प्रसाईँले नेतृत्व गरेको समूह र युवा सङ्घको नेतृत्वमा हुने भनिएको ‘प्रदर्शन’ माइतीघर मण्डलामा गर्न नदिने भएको छ । मंसिर ७ मा माइतीघर मण्डलामा प्रर्दशन गर्न दुबै समुहले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति...
जबरजस्ती करणी गरेको अभियोगमा थारु पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा थारु पक्राउ

बर्दिया । जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारू प्रक्राउ परेको छ । थारुलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रक्राउ गरेको प्रहरीले जनाएको छ । थारूले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने...
इलाम बस दुर्घटना २ जनाको मृत्यु, ३२ जना घाइते

इलाम बस दुर्घटना २ जनाको मृत्यु, ३२ जना घाइते

इलाम । इलामको रोङ गाउँपालिका– ३ कोलबुङमा ना ६ ख ८४२४ नम्बरका बस दुर्घटना भएको छ । बस दुर्घटनामा हुदा बसमा सवार २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै एक बालकसहित दुई जनाको मृत्यु भएको हो । आइतबार इलामको...
ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

रामेछाप । ट्रकको ठक्करबाट मटरसाइकल चालकको मृत्यु भएको छ । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नं. १ सिस्नेरीमा भएको दुर्घटनामा दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोट बस्ने २२ वर्षीय शुसिल माझीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बा ०१००३प ९३५९...
जबरजस्ती करणी गरेको अभियोगमा थारु पक्राउ

राष्ट्रिय झण्डा च्यात्न खोजेको भन्दै एक दर्जन युवा पक्राउ

काठमाण्डौं । राष्ट्रिय झण्डा चोरेर च्यात्न खोजेको भन्दै झण्डै एक दर्जज युवा प्रकाउ परेका छन् । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको हो । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने...