by meropradesh creator | Jun 17, 2021 | शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । समाचारमा छापिएको तस्विरको विषयलाई लिएर अन्नपूर्ण टाइम्सकी सह सम्पादक ज्ञानु श्रेष्ठलाई भौतिक आक्रमणको धम्कि दिने शिक्षकले माफि मागेका छन् । सह सम्पादक श्रेष्ठलाई धम्क्याउने रामेछाप नगरपालि वडा नं ६ को जनकल्याण माविका शिक्षक ख्यान बहादुर श्रेष्ठले आज जिल्ला...
by meropradesh creator | May 3, 2021 | राजनीति, शिक्षा
दोलखा । देशभरिका सम्पुर्ण शैक्षिक संघ संस्था बन्द गर्ने सरकारको निर्णय विरुद्ध दोलखामा सञ्चालन भइरहेको परिक्षा तत्काल स्थगित गर्न अनेरास्ववियु दोलखाले माग गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दोलखाले हिजो परिक्षा तत्काल स्थगित गर्न माग गर्दै...
by meropradesh creator | Apr 26, 2021 | शिक्षा
रामेछाप । सुनापाती गाउँपालिका वडा नम्बर १ गुन्सि भदौरेमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिको कमजारीको कारण बिद्यालयका बिद्यार्थीहरुको भविष्य खतरामा परेको छ । विद्यालय व्यवस्थापनमा अध्यक्षको एकलौटी निर्णय र हस्तक्षेपकारी भूमिकाका कारणले...
by meropradesh creator | Apr 19, 2021 | प्रदेश ३, शिक्षा
रामेछाप । बैशाख मसान्तसम्म चौध जिल्लाका विद्यालयहरु बन्द गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ । सोमवार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । नेपालमा दोश्रो चरणको कोरोना संक्रमण फैलिएको र यसको...
by meropradesh creator | Apr 12, 2021 | शिक्षा
रामेछाप । नेपाली कांग्रेसका नेता द्वय भरत चौलागाई र पुर्ण बहादुर तमाङ(कान्छाराम)ले बिद्यालय र बिद्यार्थीलाई सहयोग गरेको छन । गोकुलगंगा गाउँपालिका–४ बेतालीमा रहेको ८ वटा बिद्यालयका ११ सय ९५ जना बिद्यार्थीलाई ट्याक सुट र जनजागृत उच्च माध्यमीक विद्यालय लाई १४ थान सि.सि...
by meropradesh creator | Apr 10, 2021 | शिक्षा, समाज
रामेछाप । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, मन्थलीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । ब्रह्माकुमारी बिष्णु दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ, जिल्ला कार्य समिती रामेछापका नवनिर्वाचित जिल्ला...