अन्तत् पाथीभरामा केबलकार बन्ने भयो

अन्तत् पाथीभरामा केबलकार बन्ने भयो

काठमाडौँ । ताप्लेजुङको पाथीभरामा अन्तत् केबलकार बन्ने भएको छ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण रोक्न नहुने भन्दै अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने...
भारत र पाकिस्तानबीचको युद्धविरामबारे कसले के भने ?

भारत र पाकिस्तानबीचको युद्धविरामबारे कसले के भने ?

भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै भारत र पाकिस्तान आज गोलीबारी र सैन्य कारबाही रोक्न सहमत भएको बताएका छन्। विदेशमन्त्री एस जयशंकरले आफ्नो पोस्टमा लेखेका छन्,‘भारतले सबै प्रकारका आतंकवाद विरुद्ध निरन्तर कडा र अटल अडान लिएको छ। यो जारी...
अमेरिका–चीनबीच शनिबार स्विट्जरल्याण्डमा वार्ता

अमेरिका–चीनबीच शनिबार स्विट्जरल्याण्डमा वार्ता

काठमाण्डौं । अमेरिका र चीनबीच शनिबार स्विट्जरल्याण्डमा व्यापार वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग वार्ता अघि बढाउन सुरूमै उच्च भन्सार महसुल नघटाउने बताएका छन् । अमेरिकी अर्थ (ट्रेजरी) मन्त्री स्कट बेसेन्टले चिनियाँ उपप्रधानमन्त्री हि...
भारतमा रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह

भारतमा रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह

काठमाण्डौं । भारतमा रहेका नेपालीहरूलाई सुरक्षित रहन नेपाली राजदूतावासले आग्रह गरेको छ । भारतमा रहेका सम्पुर्ण नेपालीहरुलाई भारत सरकारले लागु गरेको सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह गरेको छ ।सूचनामा भारतको जम्मु काश्मीर राज्यको पहलगाममा भएको...
पाकिस्तानमा सबै नेपाली सुरक्षित र सम्पर्कमै छन् -परराष्ट्र मन्त्रालय

पाकिस्तानमा सबै नेपाली सुरक्षित र सम्पर्कमै छन् -परराष्ट्र मन्त्रालय

काठमाडौं । पाकिस्तानमा अध्ययनरत् सम्पुर्ण नेपाली विद्यार्थी तथा अन्य नागरिक सुरक्षित र सम्पर्कमै रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दैै पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं...
रवि लामिछानेलाई प्रक्राउ गर्न प्रहरी तयारी – पार्टी कार्यालयमा पठायो पक्राउ गर्ने सूचना

रवि लामिछानेलाई प्रक्राउ गर्न प्रहरी तयारी – पार्टी कार्यालयमा पठायो पक्राउ गर्ने सूचना

काठमाडौं । पुर्व गृह मन्त्री रबि लामीछानेलाई प्रक्राउ गर्ने तयारी गरेको छ । सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रहरी निगरानीमा परेका छन् ।जीबी राईले...