by meropradesh creator | Dec 31, 2020 | विचार / ब्लग, शिक्षा
समग्र देशविकासको मेरुदण्डका रूपमा रहेको शैक्षिक क्षेत्र र यस क्षेत्रको उन्नयनका लागि सरकारी स्तरबाट सञ्चालित वा पूर्णतः सरकारी स्वामित्वमा रहेका विद्यालयहरू सामुदायिक विद्यालय । एक गाँस खाएर, एक सरो लगाई जीवननिर्वाह गर्ने तमाम मजदुरका बालबच्चादेखि लिएर आवश्यकता अनुकूल...
by meropradesh creator | Dec 26, 2020 | विचार / ब्लग
पेशल आचार्य साहित्यकार मित्र विवश वस्तीजीले बोन्साईको तस्वीरका साथ माथिको वाक्यांश लेखेर पोष्ट गरेपछि अर्का मित्र साहित्यकार माधव सयपत्रीजीले बोन्साईका बारेमा जिज्ञासा राख्नु भयो । वहाँले सो वृक्ष कलालाई ‘उसो त बोन्साई भनेको सीमित माटो, सीमित परिवेश र सिमित...
by meropradesh creator | Dec 21, 2020 | विचार / ब्लग
म मेरो देशलाई श्रद्धा र आदरपूर्वक दण्डवत् गर्न चाहन्छु । मलाई थाहा छ आफू जन्मेको देशको कति माया हुन्छ । रामायण भन्ने महाकाव्यमा भनिएको छ ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ (जन्म दिने आमा र जन्मिएको धर्ती स्वर्गभन्दा पनि प्यारा लाग्छन्) । मलाई मेरो देशप्रति अति माया...
by meropradesh creator | Dec 20, 2020 | राजनीति, विचार / ब्लग
सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको सिफारिसको कदम प्रतिगामी भएको बताउनु भएको छ । उहाँले उक्त कदम गैर संवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र परिवर्तन विरोधी रहेको बताउनु भएको छ ।...