चिनियाँ तस्करको गोदाममा छापा

चिनियाँ तस्करको गोदाममा छापा

काठमाडौँ । सुन बरामद प्रकरणसँग जोडिएको बालुवाटारस्थित एक घरमा सरकारी अधिकारीहरूले छापा मारेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास गरेर भित्रिएको एक क्विन्टल सुन पक्राउ परे सँगै उक्त गोदाममा छापा मारेको हो । सुन तस्करीमा संलग्नहरूले सुनसहितको...
केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न सभापति देउवाको प्रस्ताव

केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न सभापति देउवाको प्रस्ताव

काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोली हुने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव पेस गरेका छन् । एक वर्षपछि भोलि मङ्गलवारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न देउवाले प्रस्ताव राखेको नेता शशाङ्क...
पूर्व मन्त्री यादव पक्राउ

पूर्व मन्त्री यादव पक्राउ

बुटवल ः लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव आइतबार बैङ्किङ कसुरमा पक्राउ परेका छन्। पूर्व मन्त्री यादव १२ लाख २८ हजार रुपैयाँको बैङ्क अफ काठमाडौँको चेक बाउन्स भएपछि पक्राउ परेको हो । गत माघ १० मा रुपन्देहीको सियारी...
उपाध्यक्ष तामाङको हृदयाघातबाट निधन 

उपाध्यक्ष तामाङको हृदयाघातबाट निधन 

दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ । गाउँपालिका उपाध्यक्ष तामाङको उपचारको क्रममा आइतबार सहिद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारीमा निधन भएको हो । उनलाई तीन दिन अघि स्वास्थ्यमा समस्या आएपछि काठमाण्डौंको सहिद...
 सार्वजनिक सुनुवाइ बहुमत वडा अध्यक्ष अनुपस्थित 

 सार्वजनिक सुनुवाइ बहुमत वडा अध्यक्ष अनुपस्थित 

 रामेछाप । मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्षहरू अनुपस्थित भएका छन् । नगरपालिका एकलौटी ढङ्गबाट चलेको भन्दै ‘बहुमत’ वडा अध्यक्षहरूले अघोषित रूपमा नगरको सार्वजनिक सुनुवाइ कार्यक्रम बहिस्कार गरेका छन् । शुक्रवार नगरको आर्थिक वर्ष २०७९÷०८० को...
पर्यटकीय तीनलाल पाक उद्घाटन 

पर्यटकीय तीनलाल पाक उद्घाटन 

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नम्बर १ हाटे चौरमा निर्माण भएको तीनलाल पार्क बिहीबार उद्घाटन भएको छ । पर्यटन पर्बद्धन गर्ने लक्ष्य सहित नगरपालिकाले गौरवको आयोजनाको रूपमा निर्माण गरेको पार्कको बिहीबार औपचारिक उद्घाटन भएको हो ।  समय भन्दा धेरै...