by meropradesh creator | Sep 6, 2023 | राजनीति
बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः राधाकृष्ण कँडेल विजयी भएका छन् । मंगलबार सम्पन्न भएको अधिबेशन बाट कँडेल एमालेको अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान आएको अन्तिम मतपरिणाम अनुसार कँडेलले अध्यक्षका...
by meropradesh creator | Aug 19, 2023 | राजनीति
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामेछापको दोरम्बा बलिदानको प्रतिक रहेको बताएका छन् । २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसको अवसरमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै दोरम्बा बलिदानको प्रतिक रहेको बताएका हुन् । दोरम्बालाई देश बिदेशले...
by meropradesh creator | Aug 19, 2023 | राजनीति
झापा ः राजनीतिक खिचातानीका कारण संसद् अवरुद्ध भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । सभापति लामिछानेले राजनीतिक खिचातानीले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा शुक्रवार आयोजित सभालाई सम्बोधन गर्दै उनले...
by meropradesh creator | Aug 17, 2023 | राजनीति
काठमाडौँ ः नेकपा एमालेले सार्वजनिक कार्यक्रमका लागी पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तर पार्टी निर्देशन सर्कुलर जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु...
by meropradesh creator | Aug 3, 2023 | राजनीति, शिक्षा, समाज
सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिकाले पालिका भित्रका ११ जनालाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाको ११ वटा वडाका १÷१ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने भएको हो ।...
by meropradesh creator | Aug 3, 2023 | राजनीति, संसद
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभाको बैठक बस्ने भएको हो । बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट...