समुदायमा काँग्रेस अभियान बेतालीमा जारी-शुक्रवार सडक सरसफाइ

समुदायमा काँग्रेस अभियान बेतालीमा जारी-शुक्रवार सडक सरसफाइ

रामेछाप । नेपाली काँग्रेसको समुदायमा काँग्रेस कार्यक्रम गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेतालीले शुक्रवार पनि सञ्चालन गरेको छ । अभियानको आज चौथो दिन बेताली काँग्रेसले सडक सरसफाइ गरेको छ । धेरै वडामा कार्यक्रमले औपचारिकता मात्र पाएको अवस्थामा बेतालीले भने चौथो दिन सडक...
सहिद दिवसको अवसरमा गेलु काँग्रेस विद्यालय सरसफाइमा

सहिद दिवसको अवसरमा गेलु काँग्रेस विद्यालय सरसफाइमा

रामेछाप । सहिद दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–११ गेलु विद्यालय सरसफाइमा जुटेको छ । समुदायमा काँग्रेस अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यालय सरसफाइ गरेको समेत गरेको छ । पहिलो दिन मङ्गलवार शारदा मावि गेलुमा सहिदहरूको सम्झनामा मौन धारण गर्दै...
रामेछापको ६४ वडामा काँग्रेस अभियान आज बाट १० दिन

रामेछापको ६४ वडामा काँग्रेस अभियान आज बाट १० दिन

समुदायमा काँग्रेस रामेछाप । नेपाली काँग्रेसले समुदायमा काँग्रेस अभियान आज बाट सुरु गरेको छ । समुदाय स्तरको कुरा सुन्ने लक्ष्य र उद्देश्य सहित आज देश भर नेपाली काँग्रेस समुदायमा काँग्रेस अभियान लिएर आज बाट १० दिन गाउँ गाउँ जाँदै छ । सो अनुसार रामेछाप जिल्लाको पनि सबै...
क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुवेदी विजयी

क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुवेदी विजयी

मन्थली । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको आइतबार सम्पन्न भएको सञ्चालक समितिको निर्वाचनमा उज्ज्वल सुवेदी  भएका छन् । सुबेदीले नवराज घिमिरेलाई ५ मतले पछि पार्दै सुवेदी विजय भएका हुन् निर्वाचन समितिका अनुसार उज्ज्वल सुबेदी ६० मत...
मन्थली क्याम्पसको नयाँ नेतृत्व चयन हुँदै -आज क्याम्पस सभा हुँदै

मन्थली क्याम्पसको नयाँ नेतृत्व चयन हुँदै -आज क्याम्पस सभा हुँदै

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको सहिद स्मृति बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयन हुँदै छ । आज (शनिवार) हुने क्याम्पस सभाले नयाँ नेतृत्व चयन गर्ने छ । यस भन्दा अघि भएको क्याम्पस सभाले सर्वसम्मत नेतृत्व चयन गरेको थियो । आज हुने क्याम्पस सभामाले भने सर्वसम्मत...
रामेछाप काँग्रेसले सबै वडामा प्रतिनिधि तोक्यो – माघ १६ गते सबै वडामा अभियान 

रामेछाप काँग्रेसले सबै वडामा प्रतिनिधि तोक्यो – माघ १६ गते सबै वडामा अभियान 

रामेछाप । नेपाली काँग्रेस रामेछापले जिल्लामा रहेको ६४ वडामा प्रतिनिधि तोकेको छ । नेपाली काँग्रेसले ६४ वडामा माघ १६ गते काँग्रेस अभियान सञ्चालन गर्न गर्ने गरी प्रतिनिधि चयन गरिसकेको छ । नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख हिमाल ढुङ्गेलले भने“ पार्टीले सबै वडाका लागी...