by मेरो प्रदेश डेस्क | Mar 19, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बरामद अफिम नष्ट गरेको छ । प्रहरीले फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीबाट दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो । कानुनी प्रक्रिया पुरा गरी सोमबार प्रहरी परिसर भित्र नष्ट गरेको हो । सुनापती...
by मेरो प्रदेश डेस्क | Mar 18, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, स्वास्थ्य
रामेछाप । भगवान पछीको भगवान भनेको डाक्टर भएको नेपाली कांग्रेसका पुर्व महामन्त्री डाक्टर शशांक कोइराराले बताएका छन् । जिल्ला अस्पताल रामेछापमा गंगालाल फाउन्डेसनले संचालन गरेको मुटुरोग सम्बन्धि स्वास्थ्य शिविरमा सम्बोधन गर्दै नेता कोइरालाले डाक्टरी पेशा सबै भन्दा ठुलो...
by मेरो प्रदेश डेस्क | Mar 16, 2024 | गृहपृष्ठ, राजनीति, संसद
रामेछाप । नेपाल तरुण दल रामेछापको पहिलो जिल्ला सम्मेलन जिल्ला सदरमुकाम मन्थलीमा शुक्रवार सम्पन्न भएको छ । लामो समय देखी नयाँ नेतृत्व आउन नसकेको तरुण दलले छिटै नयाँ नेतृत्व पाउने नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य उदय शमशेर राणाले बताएका छन् ।...
by मेरो प्रदेश डेस्क | Mar 16, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । पर्यटन पवद्र्धनमा होटेल व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ “कान्छारामले” बताएका छन् । होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमती प्रदेशको चौथो साधारण सभाको उद्घाटन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका प्रतिनिधि...
by मेरो प्रदेश डेस्क | Mar 16, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, शिक्षा, समाज, स्वास्थ्य
ओखलढुङ्गा । लिखु अध्यक्ष कपको फाइनलमा पुरुष तर्फ आयोजक लिखु गाउँपालिका टिम ए र चम्पादेवी गाउँपालिका फाइनल प्रवेश गरेको छ । लिखु गाउँपालिकाले आयोजना फागुन ३० गते देखी सुरु भएको पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत तेस्रो दिनको खेल सम्पन्न भएको...
by मेरो प्रदेश डेस्क | Mar 15, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेसलाई मात्र नभएर आफ्नै पार्टीको नेता तथा कार्यकर्ता र आम नेपाली नागरिकलाई धोका दिएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य उदय शमशेर राणाले बताएका छन् । नेपाल तरुण दल रामेछापको पहिलो जिल्ला...