नदी किनारामा नजान प्रहरीको आग्रह

नदी किनारामा नजान प्रहरीको आग्रह

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले नदि किनारामा नजान आग्रह गरेको छ । शुक्रवार रातीदेखिको अविरल वर्षाको कारण रामेछापको मुख्य नदी तामाकोशी र सुनकोशीमा जल सतह बढेको छ ।यी दुई वटा नदीमा पानीको बहाव पढेपछि जिल्ला प्रहरी कार्यालय रामेछापले नदी तटीय क्षेत्रका...
ओलीमा छटपटी, देउवा तनावमा,प्रचण्ड सम्वादमा

ओलीमा छटपटी, देउवा तनावमा,प्रचण्ड सम्वादमा

काठमाडौं । प्रधानमन्त्री बन्न दिने हो वा हैन भन्ने छटपटीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली देखीएको छ भने सहमती कार्यन्वयन गर्न दिने हो हैन भन्ने तनाबमा कांग्रेस सभापती शेरबहादुर देउवा रहेका छन् ।दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि राजनीतिमा अनेक टिप्पणी...
मधेशमा चारदलका ६ मन्त्री बर्खास्त

मधेशमा चारदलका ६ मन्त्री बर्खास्त

रामेछाप । मधेश प्रदेशमा चार राजनितिक दलका ६ मन्त्री बर्खास्त भएको छ । जनमत नेतृत्वको मधेश प्रदेश सरकारले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति...
२८ गते प्रचण्डले विश्वासको मत लिने ( कुन पार्टीको संसद् कति)

२८ गते प्रचण्डले विश्वासको मत लिने ( कुन पार्टीको संसद् कति)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्का महासचिवलाई पत्र लेखेर २८ गतेको संसद् बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसद्का दुई ठुला दल नेपाली काँग्रेस र...
मन्थली नगरपालिकाको बजेट चालु वर्षको भन्दा २ करोड ५७ लाख घट्यो

मन्थली नगरपालिकाको बजेट चालु वर्षको भन्दा २ करोड ५७ लाख घट्यो

रामेछाप । मन्थली नगरपालिकाको बजेट चालु वर्षको भन्दा यो वर्ष २ करोड ५७ लाख ११ हजार ८३७ रुपैयाँले घटेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिकाले १ अर्ब ४ करोड ५४ लाख ९२ हजार ८३७ रुपैंयाको बजेट प्रस्तुत गरेको थियो । उपप्रमुख ईश्वरी बस्नेतले मंगलबार आगामी आर्थिक...
रामेछापका कांग्रेस नेता मगरलाई कुटपीट गरी फरार रहेका तामाङ्ग प्रक्राउ

रामेछापका कांग्रेस नेता मगरलाई कुटपीट गरी फरार रहेका तामाङ्ग प्रक्राउ

काठमाडौँ । रामेछापका नेपाली काँग्रेसका नेता तथा बागमती प्रदेश सदस्य जित बहादुर महरमाथी हुलदंगा गरी कुटपीट गर्दै ज्यान मार्ने उद्योग गरेर लुकीछिपी हिँडेका वीरबहादुर तामाङलाई स्थानीय बासिन्दाले समातेर प्रहरीमा बुझाएका छन् । स्थानिय युबाहरुले काठमाडौँको पेप्सीकोलाबाट...