by मेरो प्रदेश डेस्क | Sep 19, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं । सहकारी सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन छानबिन गर्न अगाडि बढाउने बताउनु भएको छ ।...
by मेरो प्रदेश डेस्क | Sep 18, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ । काठमाडौंमा मंगलबारदेखि सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विधान संशोधन प्रस्ताव पेश गरेका हुन्, जसमा एक महिलासहित तीन उपसभापति राख्ने उल्लेख छ...
by मेरो प्रदेश डेस्क | Sep 14, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
काठमाडौँ- बागमती प्रदेशका आर्थिक मामिलामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्ने बताएका छन्। १११औं बीपी जयन्तीको सन्दर्भमा संवाद केन्द्रले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा...
by मेरो प्रदेश डेस्क | Sep 12, 2024 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, राजनीति, समाज
रामेछाप । रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिकाको प्रशासनिक भवन बन्न नसकेको भन्दै नागरिकहरूले प्रश्न गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालन भएका विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रश्न गर्दै प्रशासकीय...
by मेरो प्रदेश डेस्क | Sep 11, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, स्वास्थ्य
काठमाडौं . अस्पतालहरूमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कानून संशोधनको तयारी गरेको छ । यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोश्रो संशोधनको मस्यौदा...
by मेरो प्रदेश डेस्क | Sep 8, 2024 | गृहपृष्ठ, राजनीति, संसद
रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ ९कान्छाराम०को कार्यशैलीको विरोध गर्दै पार्टी सचिव दीपक खड्काले प्रेस विज्ञप्ति जारी गरेको छ । १११ औँ वि.पी जयन्तीको अवसरमा पार्टी सभापति कान्छारामले समितिमा छलफल समेत नगरी एकलौटी मनोमानी ढङ्गबाट...