अदालतको प्रहरीलाई अनुमति – प्रसाईंलाई १० दिन थुनामा राख्ने

अदालतको प्रहरीलाई अनुमति – प्रसाईंलाई १० दिन थुनामा राख्ने

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १० दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमती दिएको छ । अब प्रसाई १० दिन प्रहरी नियन्त्रणमा रहने छन् ।साइबर कसुरमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले १० दिन...
रास्वपा पार्टी कार्यालयमा भीड -सादा पोशाक र बर्दीमा प्रहरी परिचालन

रास्वपा पार्टी कार्यालयमा भीड -सादा पोशाक र बर्दीमा प्रहरी परिचालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा बाग्लो संख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरुको भिड लागेको छ । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थली स्थित पार्टी कार्यालयमा भिड बढेको हो । सभापति लामिछाने पार्टी कार्यालयभित्रै छन् भने...
रवि लामिछानेलाई प्रक्राउ गर्न प्रहरी तयारी – पार्टी कार्यालयमा पठायो पक्राउ गर्ने सूचना

रवि लामिछानेलाई प्रक्राउ गर्न प्रहरी तयारी – पार्टी कार्यालयमा पठायो पक्राउ गर्ने सूचना

काठमाडौं । पुर्व गृह मन्त्री रबि लामीछानेलाई प्रक्राउ गर्ने तयारी गरेको छ । सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रहरी निगरानीमा परेका छन् ।जीबी राईले...
अदालतको प्रहरीलाई अनुमति – प्रसाईंलाई १० दिन थुनामा राख्ने

दुर्गा प्रसाईं पक्राउ – काठमाण्डौं जिल्ला अदालत पेश

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ब्युरोले उनलाई आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरी जिल्ला अदालत काठमाण्डौंमा पेश गरेको छ ।प्रसाईंलाई उनको घरैबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द...
प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाँदै छन् । प्रधानमन्त्री वलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य,...
संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन आवश्यक छ – प्रदेश सांसद श्रेष्ठ

संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन आवश्यक छ – प्रदेश सांसद श्रेष्ठ

रामेछाप । संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन सर्वपक्षीय योगदान आवश्यक रहेको बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले बताउनु भएको छ । बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको अहिलेको सरकारले वर्तमान संविधानमा रहेका...