by मेरो प्रदेश डेस्क | Sep 28, 2025 | गृहपृष्ठ, राजनीति
जेनजी आन्दोलन छानबिन आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनालाई विदेश भ्रमणमा रोक लगाउन सिफारिस गरेको छ। आयोगले ओली, पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन...
by मेरो प्रदेश डेस्क | Sep 21, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा पूर्वन्यायाधीशदेखि स्वास्थ्य विज्ञ र सञ्चारकर्मीलाई मन्त्रीमा सिफारिस गरेकी छिन्। प्रधानमन्त्री कार्यालयका अनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई भूमि व्यवस्था, सहकारी तथा...
by मेरो प्रदेश डेस्क | Sep 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । संविधान दिवसको अवसरमा नेकपा एमाले रामेछाप जिल्ला कमिटीले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न आफ्नो पहिलो प्रतिज्ञा रहेको स्पष्ट पारेको छ । शुक्रबार सदरमुकाम मन्थलीमा आयोजित भव्य र्याली तथा भेलाले देश, संविधान र लोकतन्त्रविरुद्ध हुने कुनै पनि...
by मेरो प्रदेश डेस्क | Sep 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार रामेछापमा विविध कार्यक्रमसहित दिवस मनाइएको छ । २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान जारी गर्नुभएको ऐतिहासिक दिनको दशक पुगेको अवसरमा जिल्लास्तरीय कार्यक्रम आयोजक समितिले...
by मेरो प्रदेश डेस्क | Sep 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप – नेपाली काँग्रेस रामेछापले शुक्रबार १० औं संविधान दिवस विशेष ‘सद्भाव र्याली’सहित मनाएको छ । सभापति पुर्ण बहादुर तामाङ ( कान्छाराम)को नेतृत्वमा मन्थलीको कटहरबोटबाट सुरु भएको र्याली बिपि चोक हुँदै पार्टी कार्यालयमा पुगेको हो । तर, यस वर्षको र्यालीमा नेपाली...
by मेरो प्रदेश डेस्क | Sep 17, 2025 | गृहपृष्ठ, राजनीति, समाज
मन्थली- जिल्ला समन्वय समिति, रामेछापले संविधान दिवस २०८२ विभिन्न कार्यक्रम गरी भब्य रुपमा मनाउने तयारी गरेको छ । मंगलबार सम्पन्न समितिको बैठकले सरसफाइ, र्याली, अन्तरक्रिया, दिपावली, बिरामीलाई फलफूल वितरण गरी संविधान दिवस मनाउने निर्णय गरेको हो । जिल्ला समन्वय समिति...