भदौ महिना भित्र महाधिवेशन नगरे पार्टि संकटमाः कांग्रेस नेता घिमिरे

भदौ महिना भित्र महाधिवेशन नगरे पार्टि संकटमाः कांग्रेस नेता घिमिरे

रामेछाप । नेपाली काँग्रेसको आसन्न चौधौ महाधिवेशन भदौ महिना भित्र नगरे पार्टि संकटमा पर्ने खतरा भएको नेपाली काग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले वताएका छन् । नेपाली काँग्रेस रामेछपाले मन्थलीमा आयोजना गरेको अगुवा कार्यकर्ताहरु सँग भेटघाट तथा कृयासिल सदस्यता वितरण...
जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउन सक्छ ः अध्यक्ष प्रचण्ड

जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउन सक्छ ः अध्यक्ष प्रचण्ड

बुटवल ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउने बताएका छन् । बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय एतिहासीक माहाधिबेशनलाई सम्बोधन गर्दै जरूरी परेको खण्डमा जुनसुकै समयमा आन्दोलनको...
नेकपा माओवादी केन्द्रले खोल्यो पार्टी कार्यालय

नेकपा माओवादी केन्द्रले खोल्यो पार्टी कार्यालय

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीको देवकोटा चोकमा नेकपा माओवादी केन्द्रले बिहिवार पार्टी कार्यालय उद्घाटन गरेको छ । सर्वोच्च अदालतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला पछि नेकपा एमालले छुट्टै पार्टी कार्यालय उद्घाटन गरेसँगै नेकपा माओवादी केन्द्रले...
फैसलापछि नेपाली राजनीतिको मध्यान्तर !

फैसलापछि नेपाली राजनीतिको मध्यान्तर !

‘नेपालमा नहुने भन्ने कुरो केही नै रहेन अब । रहँदा÷बस्दा १ सिटे सांसद प्रधानमन्त्री हुने वातावरण तयार हुन सक्छ । बिहान पारिलो घाममा आफैँले बाँधेको खसी बेलुकी मजाले भुक्यो भने यहाँ अचम्म नमान्दा हुन्छ ।’ एकजना जुझारू युवाको भनाइबाट लेख आरोहण गर्न मन लागेको छ – आज ।...
रघुजी पन्तबिरुद्ध कोमल ओलीले दर्ता गराइन गाली बेइज्जती मुद्दा

रघुजी पन्तबिरुद्ध कोमल ओलीले दर्ता गराइन गाली बेइज्जती मुद्दा

काठमाण्डौं । राष्ट्रिय सदस्य कोमल ओलीले आफूमाथि विभिन्न अपशब्द प्रयोग गरि गाली बेइज्जती गरेको भन्दै रघुजी पन्तविरुद्ध गाली बेइज्जती सम्वन्धी कसुरमा मुद्दा दर्ता गर्न जिल्ला अदालत काठमाण्डौं पुगेकी छिन् । ओली आफ्ना कलाकारसहितको टोली लिएर मंगलवार जिल्ला अदालत काठमाण्डौं...
रामेछापमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले) बोर्ड राखियो

रामेछापमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले) बोर्ड राखियो

रामेछाप । रामेछापमा मंगलवार नेकपाको साइनबोर्ड हटाएर नेकपा (एमाले) को साइनबोर्ड राखिएको छ । बागमती प्रदेशका अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले नेकपा पार्टी कार्यालयमा राखिएको साइनबोर्ड हटाएर नेकपा (एमाले) को बोर्ड राखेका हुन् । पार्टी कार्यालयमा सानवोर्ड राख्दै मन्त्री...