by मेरो प्रदेश डेस्क | Aug 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ – नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरविरुद्ध दर्ता गर्ने प्रस्ताव तत्कालै अघि नबढाउने भएका छन्। राना अमेरिकामा रहेकाले उनी १३ भदौमा फर्केपछि मात्र प्रस्ताव दर्ता गर्ने सहमति भएको हो। संसदीय स्रोतका अनुसार प्रस्ताव १३ गते दर्ता गरी १९ गते...
by मेरो प्रदेश डेस्क | Aug 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
मेरो प्रदेश डेक्समन्थली, भाद्र ३ रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले सडकको विषयमा सामाजिक सञ्जालमा गरिएको टिप्पणी प्रति आपत्ति जनाएको छ । गाउँपालिकाले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै वडा नं. २ गाल्पा–दोरम्बा सडक ढलानको विषयमा दावा साङ्बु शेर्पाले फेसबुकमा...
by मेरो प्रदेश डेस्क | Aug 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता अभिवृद्धि गर्न आयुर्वेदिक पद्धतिको स्वर्णप्राशन थोपा वितरण गर्ने निर्णय गरेका छन् । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर तयार पारिने यो थोपा सेवन गरेपछि बालबालिकाको शारीरिक तथा मानसिक...
by मेरो प्रदेश डेस्क | Aug 19, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं । आगामी कात्तिक १७ मा रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगमा कुल २७ राजनीतिक दलले निवेदन दिएकोमा आवश्यक कागजात अपूर्ण रहेकाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अयोग्य ठहर भएको...
by मेरो प्रदेश डेस्क | Aug 16, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
काठमाडौँ । देशकै विशिष्टीकृत महिला स्वास्थ्य संस्था परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आइतबार विशेष समारोहका बीच ६६औँ वार्षिकोत्सव मनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पतालको उपलब्धि, सेवा विस्तार र...
by मेरो प्रदेश डेस्क | Aug 16, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप, २२ वर्षअघि भएको दोरम्बा हत्याकाण्डको स्मृति दिवस यस वर्ष सुनसान रह्यो । विगतमा हरेक वर्ष दोरम्बाको डाँडाकटेरीमै विशेष कार्यक्रम हुने गरेको स्मरण दिवस यसपटक भने सदरमुकाम मन्थलीमा मात्र अन्तरक्रिया गरेर मनाइयो । माओवादी केन्द्रले आफ्नै इतिहासलाई बिर्सँदै गएको...