फोनिज रामेछापको २६औं स्थापना दिवस भव्यताका साथ सम्पन्न, दुई पत्रकार सम्मानित

फोनिज रामेछापको २६औं स्थापना दिवस भव्यताका साथ सम्पन्न, दुई पत्रकार सम्मानित

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आफ्नो २६ औं स्थापना दिवस विविध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार मन्थलीमा आयोजित कार्यक्रममा संस्थाले जिल्लाका दुई पत्रकारलाई नगदसहित सम्मान गरेको हो ।आदिवासी जनजातिको क्षेत्रमा खोजमूलक...
पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी भ्रष्टाचार अभियोगमा निलम्बित, प्रदेशसभा सचिवालयमा पत्र पुगेपछि औपचारिक प्रक्रिया सुरु

पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी भ्रष्टाचार अभियोगमा निलम्बित, प्रदेशसभा सचिवालयमा पत्र पुगेपछि औपचारिक प्रक्रिया सुरु

धनगढी, सुदूरपश्चिम प्रदेश –सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी भ्रष्टाचार अभियोगमा प्रदेशसभा सदस्य पदबाट स्वतः निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध एक करोड आठ लाख बढी बिगो...
निजामती कर्मचारी आन्दोलनमा ः सुदुरपश्चिका सबै पालिकामा अत्यावश्यक सेवा बाहेक ठप्प

निजामती कर्मचारी आन्दोलनमा ः सुदुरपश्चिका सबै पालिकामा अत्यावश्यक सेवा बाहेक ठप्प

काठमाण्डौं । शिक्षक महासंघको आन्दोलन पछी निजामती कर्मचारी पनि आन्दोलनमा आएको छ । सुदुरपश्चिम प्रदेश अन्र्तगत ८८ वटा पालिकाका कर्मचारीहरु अत्यावश्यक सेवा बाहेक सबै सेवा ठप्प परेर आन्दोलित भएका छन् ।सरकारी पोशाकमा देखिने व्यक्तिहरू टन्टलापुर घामको वास्ता नगरी...
सेनेटरी प्याड बनाउने तालिम बुढिगंगा नपा २ मा सम्पन्न

सेनेटरी प्याड बनाउने तालिम बुढिगंगा नपा २ मा सम्पन्न

काठमाण्डौं । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न २ ले आयोजना गरेको किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालीम सम्पन्न गरेको छ । नगरपालिकाले वडामा रहेका ३ वटा विद्यालयका २६ जना किशोरीहरूलाई सेनटरी प्याड बनाउने तालिम दिएको हो । नगरपालिकाको सहयोगमा आईडिएस नेपालले आयोजना...
जग नबिर्सने श्रेष्ठ ः मन्त्री भएपछि राजबन्दीलाई भेटेर निर्वाचन क्षेत्रको यात्रा

जग नबिर्सने श्रेष्ठ ः मन्त्री भएपछि राजबन्दीलाई भेटेर निर्वाचन क्षेत्रको यात्रा

काठमाण्डौँ । गत आम निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी कैलाली कैलाली—१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भईन् । पार्टी स्थापनाको छोटो समयमा नै नेतृत्व लिँदै उनी सांसद बनिन् । श्रेष्ठ कैलालीको टिकापुर घटनाका मुख्य कमाण्डर रेशम चौधरीकी...
बझाङमा पहिरो ः २३ जना बेपत्ता

बझाङमा पहिरो ः २३ जना बेपत्ता

तिन दिन देखी परेको अबिरल बर्खा संगै आएको पहिरो परी २३ जना बेपत्ता भएका छन् । बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा गएको पहिरोले मंगलबार बिहान ७ घर पुरिँदा २३ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुको खोजी कार्य जारी भए पनि भेट्टाउन सकिएको छैन । बेपत्ता हुनेमा स्थानीय...