by meropradesh creator | Oct 22, 2021 | प्रदेश ३, समाज
सिन्धुलीमा बिहिबार बस दुर्घटना भएको छ । सिन्धुलीमाढीबाट तिनपाटन गाउपालिका चकमके तर्फ जादैं गरेको बा ५ ख ६३१३ नम्बरकारको यात्रुबहाक बस दुर्घटना भएको हो । दुर्घटनामा यात्रु भने सकुसल उद्धार गरिएको छ । तिनपाटनको चकमके तर्फ जाने क्रममा कमलामाई नगरपालिका १२ थरहरीमा बिपरित...
by meropradesh creator | Oct 21, 2021 | प्रदेश ३, समाज
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न ठाउँमा भएको बाढी पहिरोमा परेका नागरिकहरुको राहात र उद्धारमा जुट्न आग्रह गरेकी छिन् । बाढी र पहिरोका कारण ठूलो मात्रामा भएको धनजनको क्षतिप्रति राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरेकी छिन् । त्यस्तै राष्ट्रपति...
by meropradesh creator | Oct 20, 2021 | प्रदेश ३, समाज
भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ । नेपालको पश्चिमी क्षेत्रमा गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा...
by meropradesh creator | Oct 15, 2021 | प्रदेश ३, समाज
रामेछाप । नेकपा एमाले रामेछापका नेता तथा वागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बिकास निर्माणको काममा समन्वय र सहकार्यको खाँचो रहेको बताएका छन् । खाँडादेवी प्रगतिशिल युवा समाजले प्रायागेश्वर माविमा आयोजना गरेको दशै तिहारको शुभकामना आदान...
by meropradesh creator | Oct 14, 2021 | प्रदेश ३, समाज
सिन्धुली । मासु भाग लगाउने क्रममा मासु घटी बढी भएको भन्दै बिवाद भएपछी चिर्पटले हान्दा एक युबकको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ११ छतिवन बस्ने २१ वर्षीया बिक्रम लामगादे , सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर जर्गा मगर र २५ वर्षीय दिनेश जर्गा मगर...
by meropradesh creator | Oct 13, 2021 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । नेपाली कांग्रेस रामेछापका जिल्ला सचिब दिपक खड्काले कम्युनिष्टले जस्तो सर्त राखेर कांग्रेसले काम नगर्ने बताएका छन । सचिब खड्काले नेपाली कांग्रेसले निर्सत रुपमा जन भावना अनुसार काम गर्ने बताएका छन् । नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिका २ ठोसेले आयोजना गरेको...