गोकुलगंगामा कांग्रेसको शान्दार जित

गोकुलगंगामा कांग्रेसको शान्दार जित

रामेछाप । नेपाली कांग्रेसले गोकुलगंगामा शान्दार जित हात पारेको छ । आज सम्पन्न निर्वाचनमा गोकुलगंगा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस उम्मेदवार काजीबहादुर खड्का ६ हजार ९३ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार...
रामेछापमा कुन पार्टिको अवस्था कस्तो

रामेछापमा कुन पार्टिको अवस्था कस्तो

रामेछाप । जिल्लामा रहेको २ नगर र ६ गाउँपालिका गरी जम्मा ८ वटा पालिकाहरु रहेका छन् । जिल्लामा रहेको २ नगरपालिका र ६ वटा गाउँपालिका मध्य खाँडादेवी गाउँपालिका १ राकाथुममा ३० गते चुनाव स्थगित भएको थियो । उक्त पालिकामा आज निर्वाचन भएको छ । ३० गते सम्पन्न २ नगरपालिका र ५...
रामेछापको कुन स्थानिय तहमा क–कसको छ अग्रता

रामेछापको कुन स्थानिय तहमा क–कसको छ अग्रता

रामेछाप । जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै स्थानिय तहमा मतगणना जारी रहेको छ । केही स्थानमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् भने केही स्थानमा नेकपा माओवादी केन्द्र र केहीमा नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । अहिलेसम्मको मत...
मन्थली–१४ मा एमालेका उम्मेदवार बिजयी

मन्थली–१४ मा एमालेका उम्मेदवार बिजयी

रामेछाप । मन्थली नगरपालिका–१४ फुलासीमा नेकपा एमालेको तर्फवाट उम्मेदवार वनेका वडा अध्यक्ष मोतीलाल तामाङ सहितको प्यानल नै बिजयी भएको छ । मन्थली नगरपालिकामा अहिले वडा नं १३ फुलासी र वडा नं २ टेकानपुरको मतगणना भइरहेको मुख्य निर्वाचन कार्यालय रामेछापले जनाएको छ...
मन्थली–१ मा काँग्रेस बिजयी

मन्थली–१ मा काँग्रेस बिजयी

रामेछाप । मन्थली नगरपालिका–१ मा नेपाली काँग्रेसको तर्फवाट वडा अध्यक्षका उम्मेदवार होमप्रसाद पौडेल( रामहरी) सहित उम्मेदवार वनेका बहुमत सदस्य विजयी भएका छन् । मन्थलीमा आइतवार सम्पन्न मतगणनामा नेपाली काँग्रेसका उम्मेदवार पौडेलले ९ सय २० मत ल्याएर बिजयी भएका हुन् । उनका...
गोकुलगंगा–२ ठोसेमा कांग्रेसको प्यानल विजयी

गोकुलगंगा–२ ठोसेमा कांग्रेसको प्यानल विजयी

रामेछाप — गोकुलगंगा गाउँपालिका–१ ठोसेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुन्दर कार्की ८ सय ७० मतका साथ बिजयी भएका छन् भने उनका निकतम प्रतिद्वन्दी एमालेका गजेन्द्र श्रेष्ठले ४ सय ८८ मत पाएका छन् । साथै...