खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खाना खर्च मात्र ५९ लाख ७२ हजार 

खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठको अनियमितता – खाना खर्च मात्र ५९ लाख ७२ हजार 

रामेछाप । खाँडादेवी गाउँपालिकामा व्यापक अनियमितता भएको खुलेको छ । गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले खाना खाजामा मात्र एक आर्थिक वर्षमा ५९ लाख ७२ हजार २६ रुपैंया खर्च गरेको खुलासा भएको छ । महालेखापरीक्षकको कार्यालयले गरेको परीक्षणमा अध्यक्ष ज्ञानकुमार श्रेष्ठले...
मन्थलीको कल्लेरीमा बोलेरो दुर्घटना एक जनाको ज्यान गयो ९ जना घाइते

मन्थलीको कल्लेरीमा बोलेरो दुर्घटना एक जनाको ज्यान गयो ९ जना घाइते

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ७ कल्लेरीमा बोलेरो साझं ६ः ३० बजे दुर्घटना भएको छ । बोलेरो दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको छ ।  जिल्ला सदरमुकाम मन्थली बाट खाँडादेवी गाउँपालिका...
बागमती प्रदेशको मुख्यमन्त्री काँग्रेस बाट लामा बन्दै

बागमती प्रदेशको मुख्यमन्त्री काँग्रेस बाट लामा बन्दै

काठमाण्डौं । बागमती प्रदेशको मुख्य मन्त्री बहादुर सिंह लामा बन्ने भएका छन् । नेपाली काँग्रेस बागमती प्रदेश संसदियदलका नेता बागमती प्रदेशको मुख्य मन्त्री बन्ने लगभग टुगो लागेको छ । नेपाली काँग्रेस र नेकपा एमाले बिच भएको सहमति कार्यान्वयन भए बागमतीमा काँग्रेसबाट सरकारको...
अनिश्चितकालका लागि बागमती प्रदेश सभाको बैठक स्थगित

अनिश्चितकालका लागि बागमती प्रदेश सभाको बैठक स्थगित

रामेछाप । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज अपराह्न बसेको बैठकमा प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएका हुन् । बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर...
बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट कुन मन्त्रालयमा कती

बागमती सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट कुन मन्त्रालयमा कती

रामेछाप । आर्थिक वर्ष २०८१÷०८२ को लागि बागमती प्रदेश सरकारले ६४ अर्बभन्दा बढीको बजेट ल्याएको छ । आगामी वर्षका लागि बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको हो । आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार प्रदेश सभामा सरकारको...
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज ३ बजे सार्वजनिक हुदैं

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज ३ बजे सार्वजनिक हुदैं

मकवानपुर । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम आज जेठ १४ गते प्रस्तुत हुने भएको छ । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सार्वजनिक गर्न दलहरुको सहमति भएको जानकारी दिएका छन् । सोही...