गाडी दुर्घटनामा चालक घाइते

गाडी दुर्घटनामा चालक घाइते

रामेछाप । मन्थली नगरपालिका वडा नं–६ भलुवाजोरको हात्तिटारवाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा ३ ख ५३६७ नम्बरको ट्रिफर गाडी सोमबार दिउँसो दुर्घटना गाडी चालक घाइते भएका छन् । भलुजोरको हात्तिटारवाट बालुवा लिएर सदरमुकाम मन्थली तर्फ आउँदै गरेको उक्त ट्रिफर मन्थली...
सुत्केरी भैँसी र गाईलाई भत्ता रकम बितरण

सुत्केरी भैँसी र गाईलाई भत्ता रकम बितरण

रामेछाप । रामेछाप नगरपालिकाले किसानहरुले पालेको भैँसी र गाईलाई सुत्केरी भत्ता रकम वितरणको काम शुरुवात गरेको छ । नगरपालिकाले पालिकालाई दूधमा आत्मनिर्भर बनाउनको लागि किसानहरुलाई प्रोत्साहन स्वरुप सुत्केरी भैँसी र गाईलाई सुत्केरी स्याहार भत्ता रकम वितरण गरेको हो ।...
खानेपानी उपभोक्ता समितिको अध्यक्षमा–सुबेदी, कोषाध्यक्ष पद खाली

खानेपानी उपभोक्ता समितिको अध्यक्षमा–सुबेदी, कोषाध्यक्ष पद खाली

रामेछाप । मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २० औं साधारणसभाले अध्यक्षमा पूर्णवहादुर सुवेदीलाई निर्बिरोध चयन गरेको छ । समितिको अध्यक्ष पदमा दाबी गर्ने ५ जना आकांक्षी भएता पनि अन्त्यमा सहमतिमा सुवेदी निर्बिरोध अध्यक्ष बनेका हुन् । त्यसैगरी समितिको उपाध्यक्षमा...
जाडोयाम आजबाट बिदा हुँदै, यसबर्ष गर्मी बढी हुने

जाडोयाम आजबाट बिदा हुँदै, यसबर्ष गर्मी बढी हुने

रामेछाप । यसपालिकाको जाडोयाम आजबाट बिदा हुँदैछ । जाडोयाम डिसेम्बर, जनवरी र फेव्रुअरी गरी तीन महिनालाई मानिन्छ । जाडो सकिएपछि यसवर्ष गर्मी विगत वर्षको भन्दा बढी हुने मौसमबिद्हरुले जनाएका छन् । यसपालिकाको जाडोयाममा पानी निकै कम पर्यो भने बिगतको तुलनामा जाडो महिनामा पनि...
युनिफम सहितको फोटो फेसबुकमा हाल्ने प्रहरीलाई कारवाही हुने

युनिफम सहितको फोटो फेसबुकमा हाल्ने प्रहरीलाई कारवाही हुने

रामेछाप । प्रहरी कर्मचारीले युनिफम सहितको फोटो सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र यूट्युवमा पोष्ट गरे कारवाही गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले आफ्ना माताहतका कार्यालयहरुलाई सर्कुलर जारी गर्दै संगठनको छवीमा नकारात्मक प्रभाव पर्ने भन्दै...
समयअबधि नपुग्दै प्रजिअ शर्माको सरुवा

समयअबधि नपुग्दै प्रजिअ शर्माको सरुवा

रामेछाप । गएको पुसमा रामेछापको प्रमुख जिल्लाको रुपमा आएका अर्जुनकुमार शर्माको दुई महिना नबित्दै सरुवा भएको छ । दुई महिना अघि मात्रै रामेछापको प्रमुख जिल्लाको रुपमा आएका प्रजिअ शर्माको दुई महिना नपुग्दै गृह मन्त्रालयले उनलाई सरुवा गरेको हो । कर्मचारीको सरुवा भएपछि...