‘सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ’ भन्दै जंगीअड्डा पुगे युवाहरू

‘सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ’ भन्दै जंगीअड्डा पुगे युवाहरू

२५ भदौ, काठमाडौं । जेनजी आन्दोलनबारे सेनासँग वार्ता चलिरहेको बेला भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूको भनाइमा, आन्दोलनको अगुवाइ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले होइन, बालेन शाह र हर्क साम्पाङ जस्ता युवाले...
धादिङ कारागारमा सेनाको गोली, एक कैदीको मृत्यु

धादिङ कारागारमा सेनाको गोली, एक कैदीको मृत्यु

धादिङ । जिल्ला कारागार धादिङमा कैदीबन्दीले भाग्ने प्रयास गर्दा नेपाली सेनाले चलाएको गोली लागी एक कैदीको मृत्यु भएको छ । मृतक करिब ७५ वर्षका रहेका बताइएको छ । घटनामा सात जना कैदीबन्दी र सात जना प्रहरी घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार...
जंगीअड्डा छलफलमा जेनजी प्रतिनिधि दुई कित्तामा विभाजित

जंगीअड्डा छलफलमा जेनजी प्रतिनिधि दुई कित्तामा विभाजित

काठमाडौं । जंगीअड्डामा आफ्ना माग राख्न पुगेका जेनजी प्रतिनिधिहरु गणतन्त्र वा राजतन्त्रका विषयमा नै विभाजित भएका छन् । १५ भन्दा बढी प्रतिनिधि नेपाली सेनाको मुख्यालय प्रवेश गरेर छलफलमा सहभागी भए पनि उनीहरू दुई धारमा बाँडिएका थिए । एक पक्षले संघीयता र धर्मनिरपेक्षता...
रामेछापमा निषेधाज्ञा लम्बियो

रामेछापमा निषेधाज्ञा लम्बियो

मन्थली– रामेछापमा बिहीबार बिहानसम्मका लागि निषेशाज्ञा (कफ्र्यू) लाई निरन्तरता दिइएको छ । जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि जारी गरेको निषेधाज्ञा (कफ्र्यू) बिहीबार बिहानसम्म निरन्तरता दिने भएको हो । प्रमुख जिल्ला...
देशभरका कारागार खाली हुँदै, अदालत र सरकारी वकिल कार्यालयमा आगजनी

देशभरका कारागार खाली हुँदै, अदालत र सरकारी वकिल कार्यालयमा आगजनी

२५ भदौ, काठमाडौं । जेनजी आन्दोलन चर्किँदै जाँदा देशभरका कारागारहरू एकपछि अर्को गर्दै खाली हुँदै गएका छन् । सोमबार नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछाने बाहिरिएपछि सुरु भएको यो घटनाक्रम अहिले देशव्यापी संकटमा परिणत भएको छ । रवि बाहिरिएसँगै जन्मकैदको सजाय...
रामेछापमा कफ्र्यू हट्यो निषेधाज्ञा जारी

रामेछापमा कफ्र्यू हट्यो निषेधाज्ञा जारी

मन्थली–रामेछापमा जिल्ला प्रशासन कार्यालयले निषेशाज्ञा जारी गरेको छ । जेनजी आन्दोलनबाट क्षति हुन नदिन मन्थलीमा गएराति १० बजेदेखि लगाइएको कफ्र्यू हटाइ सुरक्षा अवस्थाको मध्यनजर गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ को दफा ६ को...