‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ सन्देशसहित चुनावी मैदानमा कांग्रेस

‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ सन्देशसहित चुनावी मैदानमा कांग्रेस

रामेछाप — नेपाली कांग्रेसले ‘नवीन कांग्रेस, नयाँ युगको विकल्प’ भन्ने मूल सन्देशसहित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी अभियानलाई औपचारिक र व्यवस्थित रूपमा अघि बढाएको छ। बदलिँदो समय, बदलिएका जनअपेक्षा र युवापुस्ताको चाहनालाई आत्मसात गर्दै कांग्रेसले यसपटक...
काँग्रेस रामेछापद्वारा चुनावी अभियानका लागी ५१ सदस्यीय सबै वडामा समिति गठन

काँग्रेस रामेछापद्वारा चुनावी अभियानका लागी ५१ सदस्यीय सबै वडामा समिति गठन

रामेछाप — नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियानलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउन जिल्लाका सबै वडामा ५१ सदस्यीय वडा–स्तरीय निर्वाचन परिचालन समिति गठन गरेको छ। संगठनलाई वडा तहसम्म मजबुत बनाउँदै मतदातासँग...
रामेछापमा बस दुर्घटना

रामेछापमा बस दुर्घटना

रामेछापको मन्थली नगरपालिका–६ मा निर्माणाधीन पक्की पुलभन्दा केही दक्षिणतर्फको भिरबाट एक यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ। काठमाडौंबाट रामेछापतर्फ आउँदै गरेको बस केही बेरअघि दुर्घटनामा परेको हो।स्थानीयका अनुसार दुर्घटनामा ठूलो क्षति भएको आशंका गरिएको छ। घटनास्थल...
रामेछापमा काँग्रेसको चुनावी रणनीति स्पष्ट, गाउँमै बस्न निर्देशन

रामेछापमा काँग्रेसको चुनावी रणनीति स्पष्ट, गाउँमै बस्न निर्देशन

रामेछाप । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रामेछापमा आफ्नो चुनावी रणनीति स्पष्ट पारेको छ। पार्टीका केन्द्रीय सदस्य मधुरा प्रसाद घिमिरेले फागुन १ गतेदेखि २१ गतेसम्म पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरू आफ्ना–आफ्ना गाउँमै बसेर सक्रिय...
गगन थापाभन्दा देशको नेतृत्व गर्न सक्षम अर्को नेता छैन’: केन्द्रीय सदस्य घिमिरे

गगन थापाभन्दा देशको नेतृत्व गर्न सक्षम अर्को नेता छैन’: केन्द्रीय सदस्य घिमिरे

गगन थापाभन्दा देशको नेतृत्व गर्न सक्षम अर्को नेता छैन’: केन्द्रीय सदस्य घिमिरे रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मथुरा प्रसाद घिमिरेले सभापति गगन थापाभन्दा देशको नेतृत्व गर्न सक्षम अर्को नेता नभएको दाबी गरेका छन्। रामेछापमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै...
रामेछापमा तयार हुँदै निर्वाचन प्रहरी

रामेछापमा तयार हुँदै निर्वाचन प्रहरी

मेरो प्रदेश डेक्समाघ २६, मन्थलीनिर्वाचन सुरक्षामा खटिने निर्वाचन प्रहरी अर्थात म्यादी प्रहरीहरु  अहिले आन्तरिक तयारीमा व्यस्त छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले लिएको परीक्षामा उत्तीर्ण एवं छनौट भएका १३ सय ३३ जना म्यादी प्रहरीहरु शरिरीक र मानसिक प्रशिक्षण तथा...