by मेरो प्रदेश डेस्क | Apr 2, 2024 | गृहपृष्ठ, प्रदेश ६, ब्रेकिंग निउज, संसद
काठमाण्डौं । कर्णाली प्रदेश सरकारमा विवाद देखिएको छ । केन्द्रमा रहेका सत्ता गठबन्धनका नेताहरूबिच सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा भएको हो । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार बेलुका कर्णाली सरकारको...
by मेरो प्रदेश डेस्क | Apr 1, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज
रामेछाप । राजस्व सङ्कलनलाई देशको अर्थतन्त्रमा सकारात्मक लिने गरिन्छ । तर रामेछाप जिल्लाको विभिन्न बजार क्षेत्रमा अनुगमन गर्दा भने राजश्व सङ्कलनमा खुसी भन्दा बढी दुःख हुन पर्ने देखिन्छ । किनकि बढी मात्रामा राजस्व म्याद गुज्रेका र अखाद्य पर्दाथ बिक्रिबितरण गरेका...
by मेरो प्रदेश डेस्क | Apr 1, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा ३० वर्ष पछी नेपाली काँग्रेसलाई अवसर आएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । विश्वप्रकाश शर्माले इलाम–२ मा उपचुनाव नेपाली काँग्रेसले जित्ने अवस्था रहेको नेतृत्वलाई ब्रिफिङ गरेका छन् । काँग्रेसले यो पटक अवसर...
by मेरो प्रदेश डेस्क | Apr 1, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
काठमाडौँ । नेपालमा विदेशी पर्यटक एक महिनाको अवधिमा १ लाख २८ हजार १ सय ६७ भित्रिएको छ । मार्च महिनामा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले बताएको छ । गत वर्षको मार्चमा कुल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको...
by मेरो प्रदेश डेस्क | Mar 31, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, विचार / ब्लग
रामेछाप । आ आइतबार दिन भर नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने...
by मेरो प्रदेश डेस्क | Mar 31, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित तिन दलका शीर्ष नेताहरु बिच लामो समय पछी छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताहरु बीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल...