तास खेलीरहेको अबस्थामा ९ जना पक्राउ

तास खेलीरहेको अबस्थामा ९ जना पक्राउ

सिन्धुली – तास खेलीरहेको अवस्थामा ९ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्ने हरुको साथ बाट प्रहरीले १ लाख ६ सय ४५ रुपैयाँ नगद र १० बुक तास नियन्त्रणमा लिएको छ ।कमलामाइ नगरपालिका–६ स्थित धुराफाटमा रहेको आस्विन होटल तथा खाजा घरमा तास खेलिरहेको अवस्थामा सोही...
आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा तीन मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ कार्यतालिका रहेको छ ।सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित...
बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा पाठक

बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा पाठक

हेटौंडा । बागमती प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा बद्रीबहादुर पाठकलाई नियुक्ति गरेको छ । भदौ १३ गते बसेको मुख्यमन्त्री स्तरको बैठकले परिषद्को प्रमुखमा पाठकलाई सदस्य सचिवको नियुक्ती गर्ने निर्णय गरेको थियो ।सदस्य सचिव पद रिक्त हुँदा परिषद्को दैनिक कार्य...
सगरमाथा आरोही ४६ जना लाई खिजीदेम्बा गाउँपालिकाले गर्‍यो सम्मान 

सगरमाथा आरोही ४६ जना लाई खिजीदेम्बा गाउँपालिकाले गर्‍यो सम्मान 

ओखलढुङ्गा । सगरमाथा आरोही ४६ जनालाई खिजीदेम्बा गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिका भित्रका सगरमाथा आरोहीलाई पालिकाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । ‘स्वावलम्बी, कीर्तिमानी र कर्मशीलहरूलाई खिजीदेम्बाको साथ: साहसिक पदयात्रा मार्फत पर्यटन...
पूर्व उपराष्ट्रपति पुनको घरमा नेकपा बहुमतको कालो ब्यानर

पूर्व उपराष्ट्रपति पुनको घरमा नेकपा बहुमतको कालो ब्यानर

रामेछाप । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङको निवासमा कालो ब्यानर टाँगेको छ । भ्रष्टाचारविरोधी अभियानको सुरुवात गर्दै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’को निवासमा कालो ब्यानर टाँगेको धर्मेन्द्र बाँस्तोला नेतृत्वको पार्टी नेकपा बहुमतले जनाएको छ । भदौ ११ मा...
मन्थलीका दुई पेट्रोल पम्पमा सिल –  निलकण्ठेश्वरलाई २ लाख ५० हजार जरिवाना 

मन्थलीका दुई पेट्रोल पम्पमा सिल –  निलकण्ठेश्वरलाई २ लाख ५० हजार जरिवाना 

रामेछाप । रामेछाप जिल्लाको मन्थलीमा सञ्चालित तिन वटा पेट्रोल पम्प मध्य २ वटा पेट्रोल पम्पमा उद्योग वाणिज्य कार्यालय रामेछापले सिल गरेको छ । स्वचालित मूल्य समायोजन हुने बित्तिकै मन्थलीमा सञ्चालित पेट्रोल पम्पहरूले पेट्रोल बिक्री वितरण नै ठप्प पार्दै सेवाग्राहीलाई...