by मेरो प्रदेश डेस्क | Oct 12, 2025 | अर्थ, गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछाप नगरपालिकाको वार्षिक प्रगति समिक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०८१÷८२ मा नगरपलिकाले हासिल गरेका उपलब्धि, चुनौति र भावी योजना बारे छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन जिल्ला समन्वय प्रमुख चिना खड्काले गर्नु भएको थियो...
by मेरो प्रदेश डेस्क | Oct 8, 2025 | अर्थ, गृहपृष्ठ, समाज
रामेछापको लिखु तामाकोशी गाउँपालिकाले चालु आव २०८२/०८३ को पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरेको छ । पालिकाले बैंककिङ प्रणाली मार्फत सात वटै वडाका लाभग्राहीलाई २१ गतेदेखि भत्ता वितरण सुरु गरेको हो । पालिकाका तीन हजार भन्दा बढी...
by मेरो प्रदेश डेस्क | Oct 8, 2025 | अर्थ, गृहपृष्ठ
मन्थली -जिल्लावासीको चर्को दबाबपछि रामेछाप- काठमाडौँ हवाई उडान सुरु हुने भएको छ । बिपि राजमार्ग बन्द भएसँगै काठमाडौँ जान आउनको लागि हवाई सेवा सुचारु गर्न जिल्लावासीले निरन्तर दबाब दिएसँगै समिट, सिता र तारा एयरले उडान भर्ने भएका हुन् । नागरिक उड्डयन कार्यालय रामेछापका...
by मेरो प्रदेश डेस्क | Sep 30, 2025 | अर्थ, मनोरञ्जन
मन्थली- सगरमाथा आरोहण र आधार शिविर जाने पर्यटकलाई लक्षित गरी रामेछापबाट लुक्लासम्मको सिधा हवाई उडान सुरु भएको छ।नागरिक उड्डयन प्राधिकरणका अनुसार, शरद ऋतुका लागि यो उडान महत्वपूर्ण मानिएको छ। विभिन्न एयरलाइन्स कम्पनीहरूले पर्यटकहरूलाई काठमाडौंबाट सडकमार्ग हुँदै मन्थली...
by मेरो प्रदेश डेस्क | Sep 28, 2025 | अर्थ, गृहपृष्ठ
दोलखाको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको जलाशयको गेट खोल्ने/बन्द गर्ने कार्यका कारण तामाकोशी नदीको तल्लो तटीय क्षेत्रमा पानीको सतह बढ्ने-घट्ने जनाएको छ। आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जलाशयको गेट खोल्ने र बन्द गरिने हुँदा...
by मेरो प्रदेश डेस्क | Sep 18, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, समाज
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेन–जी आन्दोलनका क्रममा भएको जनधन र संरचनागत क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। भदौ २३ र २४ गतेको प्रदर्शनमा हेटौँडास्थित बागमती प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालयमा तोडफोड तथा आगजनी भएपछि आज उनले...