by meropradesh creator | Jan 30, 2021 | अर्थ, स्वास्थ्य
रामेछाप । जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं–८ गागलभदौरेमा नवनिर्मित भवनको उद्घाटन सँगै आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । ग्रामिण भेगका नागरिकहरुलाई गाउँमै स्वास्थ्य सेवा पुर्याउने उद्धेश्य अनुरुप बागमती प्रदेश सरकारले खाँडादेवीको गागलभदौरेमा आरोग्य केन्द्र...
by meropradesh creator | Jan 27, 2021 | स्वास्थ्य
चित्रमाया श्रेष्ठ काठमाडौं ( कोरोना भाइरस विरुद्धको खोप नेपालमा बुधबार देखी शुरुवात भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकाभित्र करिब १७ केन्द्र र देशभर गरी कूल ३०० सय भन्दा केन्द्रबाट कोरोनाविरूद्ध खोप लगाउन सुरू गरिएको छ । खोप...
by meropradesh creator | Jan 27, 2021 | समाज, स्वास्थ्य
रामेछाप । जिल्ला अस्पताल रामेछापका डा.रोशन ग्वाछा र स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्रकुमार कर्णले बुधवार पहिलो चरणको खोप लगाएर खोपको शुरुवात गरेका छन् । कोरोना विरुद्धको खोपका बिषयमा धेरै स्थानमा असुरक्षित रहेको भन्दै बिभिन्न आशंका र अड्कल बाजी गर्दै...
by meropradesh creator | Jan 27, 2021 | समाज, स्वास्थ्य
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीहरुलाई कोरोना खोप लगाइसक्ने बताएका छन् । सबै नागरिकहरुलाई रोग र भोकबाट जोगाउनु नै सरकारको मुख्य प्राथमिकता भएकाले अबको बढीमा तीन महिनाभित्र सबै नेपालीले निःशुल्क रुपमा खोप लगाउने व्यवस्था मिलाइने...
by meropradesh creator | Jan 25, 2021 | स्वास्थ्य
रामेछाप । पहिलो चरणमा रामेछापबाट कोरोना विरुद्धको खोप लगाउन १ हजार ३ सय ७६ जनाको नाम छनोट गरी नामावली पठाइएको छ । रामेछापमा पहिलो चरणमा १ हजार ३ सय ७६ जनाकालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । स्वाथ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार...
by meropradesh creator | Jan 25, 2021 | स्वास्थ्य
रामेछाप । सरकारले कोरोनाविरुद्धको खोप लगाउने तयारी तीव्र रुपमा अगी बढाएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानकोरुपमा देश भर कोरोनाविरुद्धको खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । खोप अभियानको रुपमा शुरु भए संगै पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप लगाइने...