दुइ उपप्रमुख सहित ८१ जनामा कोरोना पुष्टि

दुइ उपप्रमुख सहित ८१ जनामा कोरोना पुष्टि

रामेछाप । रामेछापमा दुइजना उपप्रमुख सहित ८१ जनालाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ७९ पुगेको छ । मन्थली नगरपालिकाबाट १ सय १६ जनाको परिक्षण गर्दा ५० जनाको,रामेछाप नगरपालिका बाट ३१ जनाको परिक्षण गर्दा ८ जना र दोरम्बा...
दुइ उपप्रमुख सहित ८१ जनामा कोरोना पुष्टि

रामेछापमा कोरोना संक्रमितको संख्यामा बृद्धि

रामेछाप । रामेछापमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा शुक्रबार मात्र ९ जना नयाँ संक्रमित थपिएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको ७७ रहेको छ । रामेछापमा शुक्रबार रामेछाप नगरपालिकाको ७ जना र खाडाँदेवी गाउँपालिकामा २ जना गरी नयाँ ९ जना...
पत्रकार महांसघ पत्रकारहरुकालागी आइसोलेशन कक्ष

पत्रकार महांसघ पत्रकारहरुकालागी आइसोलेशन कक्ष

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको भवन पत्रकारहरुका लागी आइसोलेशन कक्ष निर्माण गरिएको छ । जिल्लामा कोरोना पोजेटिभ भएका संञ्चारकर्मीहरुको संख्या बढदै गएपछि नेपाल पत्रकार महासंघ रामेछापले भवनमा आइसोलेशन कक्ष निर्माण गरेको हो । नेपाल पत्रकार महासंघको ¥यापिड...
कोरोना संक्रमन बाट ५४ जनाको मृत्यु

कोरोना संक्रमन बाट ५४ जनाको मृत्यु

काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) बाट बिहिबार ५४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना...
सिन्धुली पछी दोलखामा पिसिआर परिक्षण सुरु

सिन्धुली पछी दोलखामा पिसिआर परिक्षण सुरु

रामेछाप । सिन्धुली जिल्ला पछी बुधबार देखी दोलखामा पिसिआर परिक्षण सुरु गरिएको छ । करिब १० दिन अघि जिल्लामा पिसिआर मेसिन सहितको ल्याव स्थापना गरिएकोमा बुधबारबाट परिक्षण सुरु गरिएको हो । आज जिल्ला समन्वय समितिका प्रमुख डलब पाण्डे र भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत...
कोरोना संक्रमणबाट २४ घण्टामा ५८ जनाको मृत्यु

कोरोना संक्रमणबाट २४ घण्टामा ५८ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमण बाट नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा गरी २४ घण्टाको अवधिमा ५८ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।...