पहिरोले ठाउ ठाउँमा पोल ढल्दा नियमित बिद्युत सञ्चालनमा समस्या

पहिरोले ठाउ ठाउँमा पोल ढल्दा नियमित बिद्युत सञ्चालनमा समस्या

रामेछाप । अविरल बर्षासँगै आएको वाढी र पहिरोको कारण रामेछाप जिल्लामा बिद्युत नियमित सञ्चालनमा समस्या आएको छ । दोलखाको लामोसाँघु हुँदै मन्थली आउने ३३ केभी प्रसारण लाइन अवरुद्ध भए भए संगै जिल्लामा बिद्युत नियमित सुचारु गर्न समस्या परेको हो । मन्थली नगरपालिका–१३ मिल्तीको...
कोरोनाबाट थप एक जनाको मृत्यु, सङ्क्रमितको संख्या ४३ पुग्यो

कोरोनाबाट थप एक जनाको मृत्यु, सङ्क्रमितको संख्या ४३ पुग्यो

रामेछाप । कोरोन संक्रमण बाट रामेछापमा थप एक जनाको मृत्यु भएको छ । यो संगै रामेछापमा कोरोना संक्रमितको संख्या ४३ पुगेको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप नगरपालिका वडा नं ७ की ५७ वर्षीया महिलाको काठमाडौंमा उपचारका क्रममा मृत्यु...
सशस्त्र प्रहरी परिसरमा वृक्षारोपन

सशस्त्र प्रहरी परिसरमा वृक्षारोपन

रामेछाप । सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म रामेछापको परिसरमा एक कार्यक्रम बिच वृक्षरोपन सम्पन्न भएको छ ।  सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म, डिभिजन बन कार्यालय र वातावरण संरक्षण परियोजनाको सयुक्त आयोजनामा वृक्षारोपन कार्यक्रम सम्पन्न गरेको हो । वक्षृरोपन...
रामेछापमा १७ जना कोरोना संक्रमित थपिए

रामेछापमा १७ जना कोरोना संक्रमित थपिए

रामेछाप । रामेछापमा आइतवार मात्रै १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने आज मात्रै १४ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोनालाई जितेर घर फर्कनेहरुमा मन्थली नगरपालिकामा २ जना, उमाकुण्ड गाउँपालिकामा ३ जना र लिखुतामाकोशी गाउँपालिकामा ९ जना गरि १४...
आकस्मिक प्रशुति शल्यक्रिया संञ्चालन गर्न नसक्दा बर्षेनी लाखौ रकम फ्रिज

आकस्मिक प्रशुति शल्यक्रिया संञ्चालन गर्न नसक्दा बर्षेनी लाखौ रकम फ्रिज

रामेछाप । मन्थली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भएको आकस्मिक प्रशुति शल्यक्रिया संञ्चालन गर्न नसक्दा वर्षेनी सो केन्द्र संञ्चालनका लागि आउने वजेट समेत राज्यकोषमा फिर्ता हुँदै आएको छ । जिल्लामा गर्भवती महिलाहरुको आकस्मिक प्रशुति शल्यक्रिया संञ्चालन हुन...
सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत उद्धार

सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत उद्धार

रामेछाप । दोरम्वा गाउँपालिका वडा नं ६ लखनपुरकी एक सुत्केरी महिलालाई सोमवार हेलिकोप्टर मार्फत उद्धार गरि थप उपचारको लागि काठमाण्डौं पठाइएको छ । दोरम्वा–६ लखनपुर जागुकी सुस्मिता खपाङ्गी मगरले आज विहान ८ वजेको समयमा छोरालाई जन्म दिएकी थिइन । विहान सुत्केरी भएकी खपाङ्गीको...