by meropradesh creator | Oct 3, 2023 | शिक्षा
काठमाडौँ ः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षा कार्य तालीका सार्वजनिक गरेको छ । सार्वजनिक कार्य तालीका अनुसार कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आफ्नो वार्षिक कार्य तालिका सार्वजनिक गर्दै १२ को वार्षिक...
by meropradesh creator | Sep 30, 2023 | अर्थ, शिक्षा
काठमाडौं । देश विकास र समृद्धिका लागि सम्पूर्ण दल एकमत हुनुपर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । शुक्रबार चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ,...
by meropradesh creator | Sep 30, 2023 | अर्थ, राजनीति, शिक्षा
रामेछाप । नेपाली काँग्रेस रामेछापका नेतृ तथा महाधिवेशन प्रतिनिधि बिनिति खड्काले सुनापती गाउँपालिका वडा नम्बर ५ खनियापानीमा रहेको जलदेवी माध्यमिक विद्यालयका १ सय ३३ जना बिद्यार्थीहरुलाई टिसट सहित ट्र्याक सुट सेट सहयोग गरेकी छिन् । नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत...
by meropradesh creator | Sep 29, 2023 | अर्थ, शिक्षा
रामेछाप । विश्व हिन्दु महासङ्घ रामेछापको धार्मिक सम्मेलन तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । धार्मिक सम्मेलन सँगै भएको जिल्ला अधिवेशन बाट अध्यक्षमा रामचन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । धार्मिक सम्मेलनमा विश्व हिन्दु महासङ्घ नेपालका प्रमुखहरूको समेत सहभागिता...
by meropradesh creator | Sep 24, 2023 | शिक्षा
काठमाडौँ । शिक्षक महासङ्घले आफूहरूलाई धोका दिएको भन्दै राहत शिक्षकहरूले सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन् । आफ्नो माग पुरा भए सँगै राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरूलाई शिक्षक महासङ्घले आफूहरूलाई धोका दिएको भन्दै आन्दोलन गरिरहेका छन्...
by meropradesh creator | Sep 21, 2023 | शिक्षा
रामेछाप, रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली क्याम्पस प्रमुख डा.भरत कुमार श्रेष्ठ सहित रामेछापका ९ जना बिद्याभुषण बाट विभूषित भएका छन् । क्याम्पस प्रमुख श्रेष्ठले २०२२ मा मेवार विश्वविद्यालय भारत बाट शिक्षा विषयमा विद्यावारिधि गरेका थिए । क्याम्पस प्रमुख श्रेष्ठ...