बागमती सरकारमा एमाले सहभागी ,आर्थिक मामिलामन्त्रीमा थपलिया

बागमती सरकारमा एमाले सहभागी ,आर्थिक मामिलामन्त्रीमा थपलिया

रामेछाप । बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । शनिबार नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता समेत रहेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा विकासमन्त्रीको शपथ ग्रहण गरेका छन् । नेकपा एमाले माओवादीका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रोपटक...
 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

 रामेछापका १३ घर आगलागी पीडितलाई राहत प्रदान   

रामेछाप । तामाकोशि सेवा समिति मन्थली, मेयर ध्वज सेवा समिति रामेछाप नगरपालिका ८ भँगेरी र मारवाडी सेवा समिति काठमाडौँले रामेछापका १३ घर आगलागी पीडितलाई सहयोग गरेको छ । रामेछाप नगरपालिका–९ टारका १३ घर आगलागी पीडितहरूलाई सिरक ,ग्याँस,ग्याँस सिलिन्डर चामल लगायत विभिन्न...
जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

जिल्ला अस्पताल रामेछाप नेपालभर तेस्रो 

रामेछाप । जिल्ला अस्पताल रामेछाप नेपाल भरका जिल्ला अस्पताल मध्य तेस्रो हुन सफल भएको छ ।  स्वास्थ्य निर्देशनालय बाग्मती प्रदेशको अगुवाइमा भएको न्यूनतम सेवा फलो अप मापदण्ड मूल्याङ्कनमा जिल्ला अस्पताल रामेछापले ९१ प्रतिशत अङ्क प्राप्त गर्दै तेस्रो हुन सफल भएको छ ।  देशभर...
बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

बरामद ‘अफिम’ प्रहरी द्वारा नष्ट 

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले बरामद अफिम नष्ट गरेको छ । प्रहरीले फागुन २६ गते सुनापति गाउँपालिका वडा नं ३ हिलदेवीबाट दुई महिला सहित ७ हजार बोट लागू औषध (अफिम) बरामद गरिएको थियो । कानुनी प्रक्रिया पुरा गरी सोमबार प्रहरी परिसर भित्र नष्ट गरेको हो । सुनापती...
भगवान् पछिको भगवान् डाक्टर हो – काँग्रेस नेता कोइराला

भगवान् पछिको भगवान् डाक्टर हो – काँग्रेस नेता कोइराला

रामेछाप । भगवान पछीको भगवान भनेको डाक्टर भएको नेपाली कांग्रेसका पुर्व महामन्त्री डाक्टर शशांक कोइराराले बताएका छन् । जिल्ला अस्पताल रामेछापमा गंगालाल फाउन्डेसनले संचालन गरेको मुटुरोग सम्बन्धि स्वास्थ्य शिविरमा सम्बोधन गर्दै नेता कोइरालाले डाक्टरी पेशा सबै भन्दा ठुलो...
तरुण दल रामेछापको जिल्ला सम्मेलन सम्पन्न – छिटै अधिवेशन हुन्छ नेता राणा

तरुण दल रामेछापको जिल्ला सम्मेलन सम्पन्न – छिटै अधिवेशन हुन्छ नेता राणा

रामेछाप । नेपाल तरुण दल रामेछापको पहिलो जिल्ला सम्मेलन जिल्ला सदरमुकाम मन्थलीमा शुक्रवार सम्पन्न भएको छ । लामो समय देखी नयाँ नेतृत्व आउन नसकेको तरुण दलले छिटै नयाँ नेतृत्व पाउने नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य उदय शमशेर राणाले बताएका छन् ।...