by meropradesh creator | Dec 26, 2020 | राजनीति, संसद
रामेछाप, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको विस्तार तथा हेरफेर गर्नु भएको छ । प्रधानमन्त्री ओलीले ९ नयाँ मन्त्रीको नियुक्ति गर्दै केही मन्त्रीको मन्त्रालय हेरफेर गरेकोे छ भने दुई मन्त्रीलाई विदा गरेको छ । हिजो साँझ प्रधानमन्त्री ओलीले गर्नु भएको...
by meropradesh creator | Dec 25, 2020 | राजनीति, संसद
संसद विघटनविरुद्धका रिट आजसंवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटहरुको सुनुवाइ आज संवैधानिक इजलासमा हुने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन घोषणा गरेलगतै...
by meropradesh creator | Dec 24, 2020 | राजनीति
संसदीय दलका नेता चुनिएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने प्रतिबद्धता जनाएको छ । अरू संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा लाग्ने बताएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को...
by meropradesh creator | Dec 23, 2020 | राजनीति
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाहे आन्दोलन होस् वा चाहे चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा...
by meropradesh creator | Dec 22, 2020 | राजनीति
रामेछाप । नेपाल कम्युनिष्ट पार्टी रामेछापले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै अहिलेको संसद विघटन संविधान, जनता र देशको हित विपरित भएको भन्दै खेद प्रकट गरेको छ । नेकपा रामेछापले निकालेको प्रेस विज्ञप्तीमा अकस्मात संसद विघटन गरि नयाँ जनादेशमा जान गरिएको यो कदम नेपालको...
by meropradesh creator | Dec 20, 2020 | राजनीति, संसद
अनेकौं हन्डर–ठक्कर खाएको हाम्रो इतिहासले लामो संघर्षपछि लोकतन्त्र स्थापना गर्न सफल भएको थियो । निरंकुश जहानियाँ राणा शासनदेखि पञ्चायती व्यवस्थाको अन्त्यसम्म लाखौं जनाताले बलिदान र त्याग गर्नुपर्यो । हजारौं सहिद भए । लामो त्याग र तपस्याले अन्ततः जनताको अधिकार स्थापना...