by meropradesh creator | Feb 3, 2021 | राजनीति
रामेछाप । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बिहीबार रामेछाप लगाएत देश भर(आमहड्ताल) नेपाल बन्दकोे घोषणा गरेको छ । प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि नेकपाको दाहाल(नेपाल समूहले आन्दोलनका...
by meropradesh creator | Feb 1, 2021 | राजनीति
रामेछाप । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ बस्नेले राणा र राजाको जुठो खाएर बसेका कम्युनिष्टको अन्त्य हुनुपर्ने बताएका छन् । सो कुरा उनले सोमवार सदरमुकाम मन्थलीमा अंसबैधानिक संसद विघटन तथा अलोकतान्त्रिक कदम विरुद्ध नेपाली काँग्रेस भातृसंस्थाहरु द्धारा आयोजित...
by meropradesh creator | Jan 30, 2021 | राजनीति
रामेछाप । माघ २३ गते नेकपाको मन्थलीमा शक्ति नेकपा प्रचण्ड–नेपाल समुह रामेछापले विरोध सभा एवं शक्ति प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरुद्ध प्रचण्ड–नेपाल समुहले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत मन्थलीमा माघ २३ गते विरोध प्रदर्शन गर्न...
by meropradesh creator | Jan 30, 2021 | राजनीति
रामेछाप, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत देश ब्यापी रुपमा प्रधानमन्त्री के पी वलीको कदम विरुद्ध नेपाली काँग्रेसले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न रामेछाप आउने भएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको समन्वयमा जिल्लाका विभिन्न भातृ संगठनहरुले...
by meropradesh creator | Jan 29, 2021 | राजनीति, समाज
रामेछाप । शहिद दीबसको अबसरमा शुक्रबार रामेछापमा नेकपा दाहाल–नेपाल समुहले मात्र पुष्पलाल पार्कमा पुगेर अमर शहिदको संझना गरेको छ भने ओलीले समुहले शहिदलाई बिर्सेको छ । दाहाल–नेपाल समुहले रामेछाप नगरपालिका वडा नं–८ को भंगेरीको पुष्पलाल पार्कमा रहेको शहिदहरुको स्मारकमा...
by meropradesh creator | Jan 29, 2021 | राजनीति
रामेछाप । नेकपा ओली समुहका केन्द्रीय सदस्य महेश बस्नेतले पूर्व माओवादीका घाइते, अपाङ्ग र सहिद परिवारलाई केपी शर्मा ओलीले पाल्न नसक्ने बताएका छन् । सो कुरा उनले बिहिबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित युवा विद्यार्थीको भेलामा बताएका हुन् । पूर्वमन्त्री समेत रहेका...