फैसलापछि नेपाली राजनीतिको मध्यान्तर !

फैसलापछि नेपाली राजनीतिको मध्यान्तर !

‘नेपालमा नहुने भन्ने कुरो केही नै रहेन अब । रहँदा÷बस्दा १ सिटे सांसद प्रधानमन्त्री हुने वातावरण तयार हुन सक्छ । बिहान पारिलो घाममा आफैँले बाँधेको खसी बेलुकी मजाले भुक्यो भने यहाँ अचम्म नमान्दा हुन्छ ।’ एकजना जुझारू युवाको भनाइबाट लेख आरोहण गर्न मन लागेको छ – आज ।...
रघुजी पन्तबिरुद्ध कोमल ओलीले दर्ता गराइन गाली बेइज्जती मुद्दा

रघुजी पन्तबिरुद्ध कोमल ओलीले दर्ता गराइन गाली बेइज्जती मुद्दा

काठमाण्डौं । राष्ट्रिय सदस्य कोमल ओलीले आफूमाथि विभिन्न अपशब्द प्रयोग गरि गाली बेइज्जती गरेको भन्दै रघुजी पन्तविरुद्ध गाली बेइज्जती सम्वन्धी कसुरमा मुद्दा दर्ता गर्न जिल्ला अदालत काठमाण्डौं पुगेकी छिन् । ओली आफ्ना कलाकारसहितको टोली लिएर मंगलवार जिल्ला अदालत काठमाण्डौं...
रामेछापमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले) बोर्ड राखियो

रामेछापमा नेकपाको बोर्ड हटाएर नेकपा (एमाले) बोर्ड राखियो

रामेछाप । रामेछापमा मंगलवार नेकपाको साइनबोर्ड हटाएर नेकपा (एमाले) को साइनबोर्ड राखिएको छ । बागमती प्रदेशका अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले नेकपा पार्टी कार्यालयमा राखिएको साइनबोर्ड हटाएर नेकपा (एमाले) को बोर्ड राखेका हुन् । पार्टी कार्यालयमा सानवोर्ड राख्दै मन्त्री...
रामेछापमा घन्किएको नारा–“सहि पनि एमाले मै पनि एमाले”

रामेछापमा घन्किएको नारा–“सहि पनि एमाले मै पनि एमाले”

रामेछाप । सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्र ब्युताउने गरि आइतवार गरेको फैसलाको खुशियालीमा जिल्ला सदरमुकाम मन्थलीमा “सहि पनि एमाले मै पनि एमाले” भन्ने गीत घन्काएर नेकपा एमाले निकट विद्यार्थी संघसंगठनहरुले खुशीयालि मनाएका छन् । सर्वोच्च अदालतले गरेको...
प्रधानमन्त्रीको रेसमा म छैन्– देउवा

प्रधानमन्त्रीको रेसमा म छैन्– देउवा

काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले अहिले आफु प्रधानमन्त्री हुने रेसमा नभएको बताएका छन् । शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेपाल विद्यार्थीसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको “महाकाण्ड” नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै सभापति...
आज सार्वजनिक हुँदै विप्लव

आज सार्वजनिक हुँदै विप्लव

बारा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुँदैछ । सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने...