by meropradesh creator | Sep 28, 2023 | अर्थ, मनोरञ्जन
रामेछाप । रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घ रामेछापले विदेशी पर्यटकहरूलाई स्वागत गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा रामेछापको मन्थली हुँदै सोलुखुम्बुको लुक्ला जान हिँडेका विदेशी पर्यटकहरूलाई मन्थलीमा खादा लगाई स्वागत गरेका हुन् । नेपाल घुमौँ नेपाल चिनौँ...
by meropradesh creator | Aug 4, 2023 | मनोरञ्जन, समाज
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा नेवारी समुदायको कला संरक्षण र पर्वद्धनका लागी नेवार समुदाय सँग सम्बन्धित निभिबन प्रकारका तालीम सञ्चालन हुने भएको । साउन १३ गते बसेको संयुक्त बैठकले नेवारी कला लोप हदै गएको भन्दै नेवा खल ,मिसा पुच,नेवा देय दवू रामेछापले संयुक्त रूपमा...
by meropradesh creator | Jul 17, 2023 | मनोरञ्जन, राजनीति, विचार / ब्लग, समाज
काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोली हुने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव पेस गरेका छन् । एक वर्षपछि भोलि मङ्गलवारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न देउवाले प्रस्ताव राखेको नेता शशाङ्क...
by meropradesh creator | Jul 17, 2023 | अर्थ, कृषि, मनोरञ्जन, शिक्षा, स्वास्थ्य
रामेछाप । आज साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन विभिन्न स्थानमा कार्यक्रम गरी मनाउने चलन छ । सौर मास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग...
by meropradesh creator | Jul 14, 2023 | अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, समाज
रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नम्बर १ हाटे चौरमा निर्माण भएको तीनलाल पार्क बिहीबार उद्घाटन भएको छ । पर्यटन पर्बद्धन गर्ने लक्ष्य सहित नगरपालिकाले गौरवको आयोजनाको रूपमा निर्माण गरेको पार्कको बिहीबार औपचारिक उद्घाटन भएको हो । समय भन्दा धेरै...
by meropradesh creator | Aug 28, 2022 | प्रदेश ३, मनोरञ्जन, समाज
रामेछाप, । जिल्ला सदरमुकाम मन्थलीमा बिभिन्न साँस्कृतिक कार्यक्रम गरी तिज उत्सव कार्यक्रम सम्पन्न गरेको छ । मगर महिला संघ रामेछाप र रामेछाप सांस्कृतिक कलाकार समाज मन्थली नगरको संयुक्त आयोजनामा शनिवार मन्थीमा तिज उत्सव कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका अबसरमा...