by meropradesh creator | Jul 17, 2023 | अर्थ, प्रदेश ५, राजनीति, शिक्षा
बुटवल ः लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव आइतबार बैङ्किङ कसुरमा पक्राउ परेका छन्। पूर्व मन्त्री यादव १२ लाख २८ हजार रुपैयाँको बैङ्क अफ काठमाडौँको चेक बाउन्स भएपछि पक्राउ परेको हो । गत माघ १० मा रुपन्देहीको सियारी...
by meropradesh creator | Oct 17, 2021 | प्रदेश ५, स्वास्थ्य
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । सुरुवातमा झाडापखालाका बिरामीहरुको संख्या ह्वात्तै बढेपछि अस्पतालमा शय्या अभावमा अस्पतालको आँगनमा राखेर बिरामीहरुको उपचार गर्नु परेको थियो । अस्पतालमा हाल उपचाररत झाडापखालाका...
by meropradesh creator | Aug 12, 2021 | प्रदेश ५, राजनीति
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्य मन्त्री माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी बन्दै छ । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । सरकारमा आज विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि दावी...
by meropradesh creator | May 3, 2021 | प्रदेश ५, संसद
रुपन्देही । नेकपा (माओवादी केन्द्र), लुम्बिनी प्रदेशका संसदीय दलका नेता कुल प्रसाद केसी ‘सोनाम’ले आफुले आजैका दिन देखी मुख्यमन्त्री पद समालेको घोषणा गरेका छन् । केसीले प्रदेश प्रमुख कार्यालय हाता भित्र पत्रकारहरु संग कुरा गर्दै आफूले आजैबाट मुख्यमन्त्रीको जिम्मेवारी...
by meropradesh creator | May 3, 2021 | प्रदेश ५, संसद
रूपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेल नभएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमतको मुख्यमन्त्री आफू नै भएको दाबी गरेका छन् । नेकपाका एमालेका संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले...
by meropradesh creator | May 3, 2021 | प्रदेश ५, राजनीति
बुटवल । लुम्बिनी प्रदेशमा अल्पमतमा पर्दापर्दै शंकर पोखरेलले पुनःमुख्यमन्त्री बनेका छन् । पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका हुन । तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले आइतबार...