करेन्ट लागेर एकै घरका चार घाइते
राजबिराज । घरको छतमा झुण्डाएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा राजविराज नगरपालिका वडा नं ६ का एकै घरपरिवारका ४ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेहरुमा वर्ष ४० का शिवनारायण शाह, उनकी ३५ वर्षिय पत्नी सन्तोषी शाह, वर्ष ३८ की भाउजु राजकुमारी शाह र १८ वर्षिय भतिजो रक्षित शाह घाइते भएका छन् । […]
बाँकी अंश