युवा ज्योतिष अजुर्न क्षेत्रीको दाबि – काँग्रेस नेतृ आरजु २०८३ सल भित्र प्रधानमन्त्री बन्छ 

युवा ज्योतिष अजुर्न क्षेत्रीको दाबि – काँग्रेस नेतृ आरजु २०८३ सल भित्र प्रधानमन्त्री बन्छ 

रामेछाप । युवा ज्योतिष अर्जुन क्षेत्रीले २०८३ साल भित्र नेपाली काँग्रेसका नेतृ आरजु राणा(देउवा) देशको प्रधानमन्त्री बन्ने दाबी गर्नु भएको छ । रामेछाप जिल्ला बाट सञ्चालित झन्कार एफ.एम ९७.५ मेगाहर्ज सँग कुरा गर्दै क्षेत्रीले २०८३ साल भित्र आरजु राणा देउवा देशको...
आफ्नो माग पुरा नभए भोली देखी रामेछापका पेट्रोलियम व्यवसायीहरू आन्दोलनमा उत्रने

आफ्नो माग पुरा नभए भोली देखी रामेछापका पेट्रोलियम व्यवसायीहरू आन्दोलनमा उत्रने

रामेछाप । रामेछापका पेट्रोलियम व्यवसायीहरूले आफ्नो माग पुरा नभए सोमबार देखी आन्दोलनमा उत्रने चेतावनी सहित आइतबार प्रेस विज्ञप्ति जारी गरेको छ । जिल्लामा सञ्चालित ४ वटै पम्पहरूले आफूहरूको जायज माग पुरा नगरे देखी सोमबार  देखी चरणबद्ध आन्दोलन गर्ने घोषणा सहित...
पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै काँग्रेस सचिव खड्का द्वारा विज्ञप्ति जारी

रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्ण बहादुर तामाङ ९कान्छाराम०को कार्यशैलीको विरोध गर्दै पार्टी सचिव दीपक खड्काले प्रेस विज्ञप्ति जारी गरेको छ । १११ औँ वि.पी जयन्तीको अवसरमा पार्टी सभापति कान्छारामले समितिमा छलफल समेत नगरी एकलौटी मनोमानी ढङ्गबाट...
डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

डेंगुको सङ्क्रमण बढ्दो – रामेछापमा ६ जनामा डेंगु सङ्क्रमण फेला

रामेछाप । रामेछाप जिल्लामा पनि डेंगु सङ्क्रमणको बिरामी फेला परेको छ । देश भरी डेंगु सङ्क्रमणको समस्या भई रहेको अवस्थामा रामेछापमा पनि डेंगु सङ्क्रमितका बिरामी ६ जना फेला परेको हो । बागमती प्रदेश सरकारले गत साउन १ गतेदेखि गरेको परीक्षणमा रामेछापमा ६ जनामा डेंगु...
दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

दुबइमा शिशुको जन्म पछि फरार रहेकी पहरीलाई सम्पर्कमा आउन दूतावासको आग्रह

काठमाण्डौं । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा शिशुको जन्मपछि फरार रहेकी ललितपुरकी २८ वर्षीय रेणुका पहरीलाई सम्पर्कमा आउन नेपाली दूतावास आबुधावीले आग्रह गरेको छ । युएईको लतिफा हस्पिटल दुबईमा गएको अगस्त १६ मा अस्पतालको इमरजेन्सी कक्षमा भर्ना भएकी पहरीले जन्म दिएको...
अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

अमरध्वज लामा रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अमरध्वज लामा नियुक्त भएका छन् । सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।मन्त्रालयका...