होली, नारी दिवस सहित निर्वाचनमा सात दिनसम्म बिदा, कामकाज ठप्प हुने संकेत

होली, नारी दिवस सहित निर्वाचनमा सात दिनसम्म बिदा, कामकाज ठप्प हुने संकेत

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई लगातार तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेसँगै फागुन महिनामा सात दिनसम्म सरकारी तथा निजी क्षेत्रको कामकाज प्रभावित हुने संकेत देखिएको छ। होली पर्व, निर्वाचन, साप्ताहिक बिदा र...
गोकुलगंगा गाउँपालिकाको दूरदर्शी पहल, भविष्यका डाक्टरका लागि छात्रवृत्ति

गोकुलगंगा गाउँपालिकाको दूरदर्शी पहल, भविष्यका डाक्टरका लागि छात्रवृत्ति

रामेछाप । दुर्गम भूगोल, सीमित स्रोत र आर्थिक अभावका बीच पनि सही नीति र इच्छाशक्ति भए समाज रूपान्तरण सम्भव हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ गोकुलगंगा गाउँपालिकाले। स्थानीय तहको दूरदर्शी सोचका कारण रामेछापको गोकुलगंगा–३, रस्नालुका प्रदिप घिमिरे (विक) भविष्यका डाक्टर...
अरनिको यातायात बन्द हुँदा रामेछापका ग्रामीण भेगका बासिन्दा मारमा

अरनिको यातायात बन्द हुँदा रामेछापका ग्रामीण भेगका बासिन्दा मारमा

रामेछाप । काठमाडौँ–खुर्कोट हुँदै मन्थली आउने–जाने बस सेवा बन्द भएपछि रामेछापका ग्रामीण भेगका बासिन्दा गम्भीर समस्यामा परेका छन्। मन्थली नगरपालिका–६ मा भएको यात्रुवाहक बस दुर्घटनापछि नेपाल अरनिको यातायात सेवा प्रालिले फागुन १ गतेदेखि बस सेवा रोकेसँगै जिल्लाको दैनिकी नै...
रामेछापमा निर्वाचन तयारी तीव्र, १ हजार ३७४ कर्मचारी परिचालन हुने

रामेछापमा निर्वाचन तयारी तीव्र, १ हजार ३७४ कर्मचारी परिचालन हुने

रामेछाप । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा रामेछापमा निर्वाचन तयारी तीव्र रूपमा अघि बढेको छ । जनशक्ति व्यवस्थापनदेखि मतदाता नामावली, सामग्री ढुवानी, तालिम तथा समन्वयका काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।...
युवा शक्तिलाई एकजुट गर्दै कांग्रेसको चुनावी रणनीति, समिति गठन

युवा शक्तिलाई एकजुट गर्दै कांग्रेसको चुनावी रणनीति, समिति गठन

रामेछाप, ८ फागुन । आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस रामेछापले युवा शक्तिलाई केन्द्रमा राखेर चुनावी रणनीति अघि सारेको छ । पार्टीका उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउने उद्देश्यसहित जिल्लामा विशेष युवा परिचालन समिति गठन गर्दै कांग्रेसले संगठन विस्तार...