रामेछापमा निर्वाचन टोली सवार गाडी भीरबाट खस्यो : १ प्रहरीको मृत्यु,नौ जना घाइते

रामेछापमा निर्वाचन टोली सवार गाडी भीरबाट खस्यो : १ प्रहरीको मृत्यु,नौ जना घाइते

रामेछाप — निर्वाचनमा खटिएको कर्मचारी तथा सुरक्षाकर्मी टोली सवार गाडी रामेछापमा भीरबाट खस्दा एक जना प्रहरीको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारीस्थित सडकखण्डबाट करिब...
रामेछाप–२ सिरुवारीमा गाडी दुर्घटना

रामेछाप–२ सिरुवारीमा गाडी दुर्घटना

रामेछाप नगरपालिका वडा नम्बर २ सिरुवारीमा गाडी दुर्घटना भएको छ। स्थानीयका अनुसार उक्त गाडी निर्वाचन सामग्री लिएर जाँदै गरेको भन्ने चर्चा भए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। दुर्घटनामा भएको क्षति र सम्भावित मानवीय हताहतबारे यकिन विवरण आउन बाँकी छ। प्रहरीले...
जेन–जी अभियन्ता मिराज ढुंगाना कांग्रेस प्रवेश गर्दै

जेन–जी अभियन्ता मिराज ढुंगाना कांग्रेस प्रवेश गर्दै

जेन–जी अभियन्ता मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। उनी सर्लाही–४ मा पार्टी सभापति गगन थापाको उपस्थितिमा पार्टी प्रवेश गर्ने तयारीमा छन्। गत भदौ २३ को जेन–जी आन्दोलनका लागि अनुमति लिएका ढुंगाना भने कार्यक्रममा सहभागी भएका थिएनन् र घुसपैठको आरोप...
चुनावी सभामा भक्कानिएका  उम्मेदवार खड्काले खुलाए यस्तो कारण

चुनावी सभामा भक्कानिएका उम्मेदवार खड्काले खुलाए यस्तो कारण

नेपाली कांग्रेसका तर्फबाट रामेछापका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र खड्काले केही दिनअघि चुनावी कोणसभामा आफू भावुक हुनुको कारण खुलाएका छन्। उक्त विषयमा जानकारी दिँदै उनले आम नागरिकमा राजनीति र नेताप्रति देखिएको चरम निराशाले आफ्नो मन दुखेको बताए। मतदातासँगको...
अबुधाबी विमानस्थलमा ड्रोन निष्क्रिय पार्दा नेपाली सुरक्षा गार्डको ज्यान गयो

अबुधाबी विमानस्थलमा ड्रोन निष्क्रिय पार्दा नेपाली सुरक्षा गार्डको ज्यान गयो

संयुक्त अरब इमिरेट्समा इरानले गरेको आक्रमणका क्रममा ज्यान गुमाउने नेपाली युवकको पहिचान खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुने व्यक्ति गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ हुन्।श्रेष्ठ अबुधाबीमा रहेको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सेक्युरिटी गार्डका...