by मेरो प्रदेश डेस्क | Feb 22, 2026 | गृहपृष्ठ, प्रदेश ३, समाज
दोलखा जिल्लाको बिगु गाउँपालिका–६ आलम्पुमा छिमेकीको ढुंगा प्रहारबाट एक वृद्धा गम्भीर घाइते भएकी छन्।शनिबार राति ५२ वर्षीय गोक्सुङ थामीले ढुंगा प्रहार गर्दा स्थानीय ७६ वर्षीया चन्द्रिमाया थामी गम्भीर घाइते भएकी हुन्। ढुंगा लागेर उनको टाउकोमा गहिरो चोट लागेको प्रहरीले...
by मेरो प्रदेश डेस्क | Feb 21, 2026 | Uncategorized, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
रामेछापको रामेछाप नगरपालिका–६, च्यास्कुमा बोलेरो गाडीको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।शनिबार दिउँसो ५०७५ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा ती बालिकाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। दुर्घटनापछि स्थानीय बासिन्दा तथा प्रहरी घटनास्थलमा पुगेका थिए। प्रहरीले गाडी र...
by मेरो प्रदेश डेस्क | Feb 21, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरकी ६९ वर्षीया माया रसाइली घरमै खाना पकाउने क्रममा जलेर घाइते भएकी छन्। फरियामा आगो सल्किँदा उनको कम्मरको भाग जलेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय उमाकुण्डका असई सिताराम सुवेदीका अनुसार घाइते महिलालाई थप उपचारका लागि...
by मेरो प्रदेश डेस्क | Feb 17, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, समाज
रामेछाप बस दुर्घटना: बेपत्ता भएका ३ मध्ये २ जनाको शव फेला, १ जना अझै बेपत्ता रामेछाप – गत महिना रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता राजन प्रसाद तिमल्सिनाका अनुसार,...
by मेरो प्रदेश डेस्क | Feb 16, 2026 | गृहपृष्ठ, दुर्घटना, रामेछाप विषेश, समाज
माघ २७ गते रामेछापको तामाकोशी नदीमा बस खस्दा बेपत्ता भएका ९ वर्षीय बालक कृचन तामाङको शव एक सातापछि सिन्धुलीमा फेला परेको छ। काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्र.३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थलीमा दुर्घटना हुँदा उनी हराएका थिए। नदीले बगाएर ल्याएको अवस्थामा सोमबार...