by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, दुर्घटना
रामेछाप नगरपालिका वडा नम्बर २ सिरुवारीमा गाडी दुर्घटना भएको छ। स्थानीयका अनुसार उक्त गाडी निर्वाचन सामग्री लिएर जाँदै गरेको भन्ने चर्चा भए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। दुर्घटनामा भएको क्षति र सम्भावित मानवीय हताहतबारे यकिन विवरण आउन बाँकी छ। प्रहरीले...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, राजनीति
जेन–जी अभियन्ता मिराज ढुंगाना नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। उनी सर्लाही–४ मा पार्टी सभापति गगन थापाको उपस्थितिमा पार्टी प्रवेश गर्ने तयारीमा छन्। गत भदौ २३ को जेन–जी आन्दोलनका लागि अनुमति लिएका ढुंगाना भने कार्यक्रममा सहभागी भएका थिएनन् र घुसपैठको आरोप...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
नेपाली कांग्रेसका तर्फबाट रामेछापका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामचन्द्र खड्काले केही दिनअघि चुनावी कोणसभामा आफू भावुक हुनुको कारण खुलाएका छन्। उक्त विषयमा जानकारी दिँदै उनले आम नागरिकमा राजनीति र नेताप्रति देखिएको चरम निराशाले आफ्नो मन दुखेको बताए। मतदातासँगको...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, विश्व, समाज
संयुक्त अरब इमिरेट्समा इरानले गरेको आक्रमणका क्रममा ज्यान गुमाउने नेपाली युवकको पहिचान खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुने व्यक्ति गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ हुन्।श्रेष्ठ अबुधाबीमा रहेको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सेक्युरिटी गार्डका...
by मेरो प्रदेश डेस्क | Mar 2, 2026 | गृहपृष्ठ, मनोरञ्जन, समाज
रामेछाप — रामेछापमा जेसिजद्वारा होली मिलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। रङ, अबिर तथा आपसी सद्भावको पर्वका रूपमा मनाइने होलीको अवसरमा आयोजित कार्यक्रममा जेसिजमा आबद्ध सदस्यहरूले एकअर्कालाई रङ लगाउँदै उल्लासपूर्वक पर्व मनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै...