हेटौँडाबाट १ करोड ३५ लाख सहित दुई जना पक्राउ

हेटौँडाबाट १ करोड ३५ लाख सहित दुई जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय हेटौँडाले १ करोड ३५ लाख सहित दुई जना पक्राउ गरेको छ । पूर्व–पश्चिम सडक खण्ड अन्तरगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट अवैध मूल्य बराबरको सामान र ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ...
प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाँदै छन् । प्रधानमन्त्री वलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य,...
संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन आवश्यक छ – प्रदेश सांसद श्रेष्ठ

संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन आवश्यक छ – प्रदेश सांसद श्रेष्ठ

रामेछाप । संविधानमा रहेका त्रुटिहरूलाई सच्याउन सर्वपक्षीय योगदान आवश्यक रहेको बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले बताउनु भएको छ । बागमती प्रदेश सांसद आनन्द कुमार श्रेष्ठले नेकपा एमाले र नेपाली काँग्रेस मिलेर बनेको अहिलेको सरकारले वर्तमान संविधानमा रहेका...
रामेछापमा संविधान दिवस भव्यरुपमा सम्पन्न

रामेछापमा संविधान दिवस भव्यरुपमा सम्पन्न

रामेछाप । रामेछापमा संविधान दिवस भव्यरुपमा सम्पन्न भएको छ । संविधान दिवस मूल समारोह समिति रामेछापको आयोजनामा संविधान दिवस भव्यरुपमा सम्पन्न गरिएको हो । बिहीबार संविधान दिवस मूल समारोह समिति रामेछापको आयोजनामा सदरमुकाम मन्थली बजारमा प्रभात फेरी कार्यक्रमको आयोजना...
सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सहकारी सम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारले सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन छानबिन गर्न अगाडि बढाउने बताउनु भएको छ ।...