by मेरो प्रदेश डेस्क | Apr 29, 2025 | अर्थ, गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, स्वास्थ्य
काठमाण्डौं । बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२÷८३ बजेट निर्माणमा जुटेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित बागमती प्रदेशमा १४ वटा मन्त्रालय रहेका छन् । जस मध्य बागमती प्रदेशका आधा मन्त्रालयलाई अर्ब माथिको र आधालाई करोडमा बजेट सिलिङ पठाइएको छ...
by मेरो प्रदेश डेस्क | Apr 28, 2025 | गृहपृष्ठ, शिक्षा, समाज
अप्सरा गौतम शिक्षा र राजनीतिलाई एउटै विषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पाङ्ग्राका रूपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति...
by मेरो प्रदेश डेस्क | Apr 28, 2025 | अर्थ, गृहपृष्ठ, शिक्षा, संसद
रामेछाप । खानेपानी व्यवस्थापनको लागी सेतीदेवी आधारभूत विद्यालयलाई मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय मन्थली शाखाले सहयोग गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयलाई आइतबार मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय मन्थलीले २ हजार मिटर...
by मेरो प्रदेश डेस्क | Apr 28, 2025 | गृहपृष्ठ, समाज
काठमाडौँ । आज बागमती प्रदेश लगाएत देशको बिभिन्न स्थानमा चट्याङसहित हावाहुरी सहित वर्षा हुने छ । हाल देशभर आंशिक देखि साधारणतया बदली भई पानी परिरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा...
by मेरो प्रदेश डेस्क | Apr 28, 2025 | शिक्षा
नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएका ६२ शिक्षक-कर्मचारीमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ। महासंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख...