रामेछापमा तामाङ्ग र ढुङगेलको प्रतिनिधि सभामा प्रतिस्पर्धा हुने

रामेछापमा तामाङ्ग र ढुङगेलको प्रतिनिधि सभामा प्रतिस्पर्धा हुने

रामेछाप । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेरदवार पुर्ण बहादुर तामाङ (कान्छाराम) र नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनका तर्फ बाट कैलाश ढुङगेलको प्रतिस्पर्धा हुने भएको छ । एक मात्र निर्वाचन क्षेत्र भएको रामेछापमा...
ने.वि.संघ रामेछाप अध्यक्षमा बुढाथोकी

ने.वि.संघ रामेछाप अध्यक्षमा बुढाथोकी

रामेछाप । नेपाल बिद्यार्थी संघ (ने.बि संघ)रामेछापको जिल्ला अध्यक्षमा बिनोद बुढाथोकी चयन भएका छन् । ने.बि संघ रामेछापका जिल्ला सचिब समेत रहेका बुढाथोकीलाई तिन महिना भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने गरी अध्यक्षको जिम्मेवारी दिएको हो । लिखुतामाकोशी गाउँपालिका वडा नम्बर...

११ लाख भन्दा बढी नगद सहित फरार भए ममता शेख

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको गुप्ता बस्त्रालयमा कार्यरत ममता शेख नगद ११ लाख ५० हजार नगद सहित ७० हजारको चेक र एन एक्स बाइक लिएर फरार भएका छन् । जिल्ला सदरमुकाम मन्थलीमा गुप्ता बस्त्रालयमा कार्यरत भारतिय नागरिक शेखले बजारमा उठ्न पर्ने रकम उठाएर फरार भएको...
सातवटा मुद्धाको भारी बोकेर बिदा भए– लिलाराज

सातवटा मुद्धाको भारी बोकेर बिदा भए– लिलाराज

रामेछाप । मन्थली नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम काज गर्न रामेछाप आएका लिलाराज पौडेलले दुई वर्षको अवधिमा सातवटा मुद्धाको भारी बोकेर मन्थली नगरपालिकाबाट शुक्रवार बिदा भएका छन् । मन्थली नगरपालिकामा हाजिर भएदेखी नै आर्थिक अनियमितता गर्न खप्पिस भएका...
तेह्र जना बिरुद्ध कर्तव्य ज्यान मुुद्धा दर्ता, १२ जना तारेखमा छुटे

तेह्र जना बिरुद्ध कर्तव्य ज्यान मुुद्धा दर्ता, १२ जना तारेखमा छुटे

रामेछाप । खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खामा माझी समुदायले पितृ खुशी नभएको भन्दै स्थानिय बिबि माझीलाई कर्तव्य गरि ज्यान लिएको घटनामा संम्लग्न १३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्धा दर्ता गरि उनीहरु विरुद्ध थप अनुसन्धान थालेको छ ।...