युवा संघको काठमाण्डौंको तीनकुनेमा मसाल जुलुस : प्रसाई बिरुद्ध नाराबाजी

युवा संघको काठमाण्डौंको तीनकुनेमा मसाल जुलुस : प्रसाई बिरुद्ध नाराबाजी

काठमाडौँ : नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले मंगलवार साँझ काठमाडौँको तीनकुनेमा मसाल जुलुस निकालेको छ । युवा संघले ७ गते आयोजना हुने लागेको प्रदर्शनको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेको हो । मसाल जुलुसमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध नाराबाजी गरेका...
फ्री भिपिएन र डिएनएस प्रयोग गरेर टिकटक नचलाउन मन्त्रालयको आग्रह

फ्री भिपिएन र डिएनएस प्रयोग गरेर टिकटक नचलाउन मन्त्रालयको आग्रह

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक चलाउनका लागि फ्री भिपिएन र ओपेन डिएनएस प्रयोग नगर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आग्रह गरेको छ । टिकटक चलाउनका लागि फ्री भिपिएन डाउनलोड गर्ने र ओपेन डिएनएस प्रयोग गरी टिकटक चलाउने कार्य भएको भन्दै सरकारले उक्त कार्य बाट हुन...
काँग्रेसले पौडेलको नेतृत्वमा भुकम्प प्रभाबित क्षेत्रमा थाल्यो अस्थायी आवास निर्माणको काम

काँग्रेसले पौडेलको नेतृत्वमा भुकम्प प्रभाबित क्षेत्रमा थाल्यो अस्थायी आवास निर्माणको काम

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको नेतृत्व खटिएको नेपाली काँग्रेसको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको काम सुरु गरेको छ । नेपाली काँग्रेसको केन्द्रिय सदस्य पौडेल नेतृत्वको एक टोली जजरकोट पुगेर नलगाड नगरपालिका वडा नम्बर...
टिकटक चलाउँदा थापा मगरको खाताबाट २ लाख ५२ हजार हरायो

टिकटक चलाउँदा थापा मगरको खाताबाट २ लाख ५२ हजार हरायो

काठमाडौँ । अबैध रुपमा टिकटक चलाउदा नुवाकोटको बेलकोटगढी नगरपालिका स्थित रातमाटेका ३२ वर्षीय पुतली माया थापा मगरको बेंक खताबाट २ लाख ५२ हजार हराएको छ । बिभिन्न माध्यमको प्रयोग गरि सामाजिक सञ्जाल टिकटक चलाउदा थापा मगरको बेंक खताबाट २ लाख ५२ हजार हराएको छ ।...
धनुषा प्रहरीमा दुर्गा प्रसाईंविरुद्ध उजुरी

धनुषा प्रहरीमा दुर्गा प्रसाईंविरुद्ध उजुरी

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय जनकपुरमा दुर्गा प्रसाईँविरुद्ध उजुरी परेको छ । प्रसाईले पुरानो राष्ट्रिय गान बजाएको भन्दै धनुषा प्रहरीमा जाहेरी परेको हो । जाहेरीमा संविधान तथा कानुन प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईँलाई हदैसम्म कैद तथा जरिवाना गर्न माग...