by meropradesh creator | Jul 17, 2023 | अर्थ, समाज
रामेछाप । रामेछाप जिल्ला सञ्चालन हुने सवारी साधनको साउन १ गते देखी लागु हुने गरी नयाँ भाडा दर कायम भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सरोकारवालाहरूको बैठकले जिल्ला भित्र सञ्चालन हुने सवारी साधनको नयाँ भाडा दर कायम गरेको हो । बैठकले मनलाग्दी भाडा असुल्दै...
by meropradesh creator | Jul 16, 2023 | राजनीति, समाज, स्वास्थ्य
दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण निधन भएको छ । गाउँपालिका उपाध्यक्ष तामाङको उपचारको क्रममा आइतबार सहिद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारीमा निधन भएको हो । उनलाई तीन दिन अघि स्वास्थ्यमा समस्या आएपछि काठमाण्डौंको सहिद...
by meropradesh creator | Jul 16, 2023 | प्रदेश ३, विश्व, समाज, स्वास्थ्य
रामेछाप । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर २ मा भालुको आक्रमण बाट ४७ वर्षीय पासाङ शेर्पा घाइते भएका छन् । शनिवार चित्रे पोखरी उर्गेन सामुदायिक बनमा चौँरी चराउने क्रममा शेर्पालाई भालुले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।...
by meropradesh creator | Jul 14, 2023 | अर्थ, राजनीति, समाज
रामेछाप । मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्षहरू अनुपस्थित भएका छन् । नगरपालिका एकलौटी ढङ्गबाट चलेको भन्दै ‘बहुमत’ वडा अध्यक्षहरूले अघोषित रूपमा नगरको सार्वजनिक सुनुवाइ कार्यक्रम बहिस्कार गरेका छन् । शुक्रवार नगरको आर्थिक वर्ष २०७९÷०८० को...
by meropradesh creator | Jul 14, 2023 | अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, समाज
रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका वडा नम्बर १ हाटे चौरमा निर्माण भएको तीनलाल पार्क बिहीबार उद्घाटन भएको छ । पर्यटन पर्बद्धन गर्ने लक्ष्य सहित नगरपालिकाले गौरवको आयोजनाको रूपमा निर्माण गरेको पार्कको बिहीबार औपचारिक उद्घाटन भएको हो । समय भन्दा धेरै...