रेशम चौधरीलाई जन्मकैदको फैसला सदर, लक्ष्मण चौधरीलाई पनि जन्मकैद

रेशम चौधरीलाई जन्मकैदको फैसला सदर, लक्ष्मण चौधरीलाई पनि जन्मकैद

सात प्रहरीको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीलाई उच्च अदालत दिपायलले बिहीबार जिल्ला अदालत कैलालीको फैसला सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ । कैलालीको टीकापुरमा ‘थरुहट आन्दोलन’का क्रममा २०७२ भदौ ७ मा एक बालक र सात प्रहरीको ज्यान...
काम ढिला भएको भन्दै सेवाग्राहीद्वारा मालपोत कार्यालयमा तोडफोड

काम ढिला भएको भन्दै सेवाग्राहीद्वारा मालपोत कार्यालयमा तोडफोड

काम ढिला भएको भन्दै मालपोत कार्यालय पर्वतमा एक सेवाग्राहीले मालपोत कार्यालयमा तोडफोड गरेका छन् । पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० वर्षीय सुमनबहादुर खत्रीले कार्यालयभित्र प्रवेश गरी विभिन्न सामग्री तोडफोड गर्नुका साथै कागजात च्यातेका छन् ।...
चीनको वुहान पुगेर कोरोनाको डब्ल्यूएचओले अनुसन्धान गर्ने

चीनको वुहान पुगेर कोरोनाको डब्ल्यूएचओले अनुसन्धान गर्ने

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीको बारेमा चीनको वुहान पुगेर अनुसन्धान गर्ने भएको छ । डब्ल्यूएचओले चीनको वुहानबाट गत वर्षको डिसेम्बरबाट फैलिन शुरु गरेको कोरोनाको अवस्थाबारे बुझ्न १० जना अन्तर्राष्ट्रिय वैज्ञानिकहरुलाई खटाउने भएको छ । तर...
एसियाली खेलकुदको २१ औं संस्करण कतारको दोहामा आयोजना हुने

एसियाली खेलकुदको २१ औं संस्करण कतारको दोहामा आयोजना हुने

एसियाली क्षेत्रको सबैभन्दा ठूलो खेल मेला एसियाली खेलकुदको २१ औं संस्करण कतारको दोहामा आयोजना हुने भएको छ । ओमानको मस्कटस्थित जेडब्लू मेरियट होटलमा भएको ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को साधारण सभाका दौरान भएको ४५ राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधिको मतका आधारमा सन्...
कामदारलाई कम तलब दिए ११ लाख डलर जरिवाना, चार वर्षसम्मको

कामदारलाई कम तलब दिए ११ लाख डलर जरिवाना, चार वर्षसम्मको

अस्ट्रेलियाली कार्यस्थल कानूनमा संशोधनसहित कर्मचारीहरूको ‘श्रम शोषण’ गर्ने रोजगारदातामाथि कडा कारबाही गरिने अस्ट्रेलियन सरकारको भनाइ छ । अस्ट्रेलियाली कानून अनुसार कामदारले पाउनुपर्ने भन्दा कम तलब दिने, सञ्चय कोष नतिर्ने र तलब सहितको बिरामी र वार्षिक बिदा नदिने...